एस मनि ट्रान्सफर मार्फत आइएमई गरेका बद्री लामाले जिते टाटा टियागो ईभी कार

काठमाडौँ । पोर्चुगलबाट एस मनि ट्रान्सफर मार्फत आइएमई गरेका सेवाग्राही दोलखाका बद्री लामाले टाटा टियागो ईभी कार जितेका छन्। काठमाडौँमा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली विजेता लामाको … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको क्रेडिट कार्डमा कर्जा लिएर नतिर्ने १०४ जनाको तीन पुस्ते सार्वजनिक

काठमाडौं । सिद्धार्थ बैंकले क्रेडिट कार्डमार्फत कर्जा लिएर साँवा तथा ब्याज नतिर्ने १०४ जना ऋणीको नाम सार्वजनिक गरेको छ । बैंकले सूचना जारी गर्दै पटक,पटक लिखित तथा मौखिक रूपमा ताकेता … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको नयाँ गृहकर्जा योजना,विदेशमै बसेर नेपालमा घर बनाउन सहज

काठमाडौं । सिद्धार्थ बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा गृहकर्जा योजना सार्वजनिक गरेको छ। बैंकले सुरक्षित, सहज र द्रुत प्रक्रियामार्फत नेपालमै घर खरिद वा निर्माण गर्न चाहने … पूरा पढ्नुहोस् »

सरकारले प्रयास गरे पनि सबै पक्षलाई एकैपटक खुसी पार्न खोज्दा ठोस नतिजा आएन

ज्योतिप्रकाश पाण्डे नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । बैंकिङ क्षेत्रमा उनको ३ दशक लामो अनुभव छ । उनी भदौ २३ र २४ को जेनजी विद्रोहका क्रममा निजी … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकले पायो अग्राधिकार सेयर निष्कासन अनुमति

काठमाडौं । माछापुच्छ्रे बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्न अनुमति दिएको हो … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकले बोलायो साधारणसभा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २८ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे १८ औं वार्षिक साधारणसभा बोलाएको छ। बैंकको … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनमा क्षतिग्रस्त हिमालयन बैंकको बत्तीसपुतली शाखा पुनः सञ्चालनमा

काठमाडौं । हिमालयन बैंकको बत्तीसपुतली शाखा कार्यालय पुनः सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको शाखा कार्यालय पुनर्निर्माण सम्पन्न भएपछि साविककै भवनबाट सम्पूर्ण बैंकिङ सेवा(सुविधासहित सञ्चालनमा ल्याइने … पूरा पढ्नुहोस् »

नक्कली नोटबारे सचेत रहन राष्ट्र बैंकको आग्रह : यसरी चिन्न सकिन्छ सक्कली वा नक्कली

काठमाडौं । नेपाल राष्ट्र बैंक ले नक्कली नोटको प्रयोग र कारोबार बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । बैंकले वित्तीय चेतनाका लागि जारी गरेको सन्देशमा … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आईएमई बैंकले अन्तर्राष्ट्रि««य शैक्षिक प्रयोजनका लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ । बैंकले नेपाली विद्यार्थीलाई विशेषगरी … पूरा पढ्नुहोस् »

होटल इस्टर्न नेपालले आईपीओ ल्याउने, एनआईसी एशिया क्यापिटलसँग सम्झौता

काठमाडौं । एनआईसी एशिया क्यापिटल र होटल इस्टर्न नेपाल लिमिटेडबीच प्राथमिक सेयर (आईपीओ( निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आईडिया टू आईपीओ’ सेवा … पूरा पढ्नुहोस् »