मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा सफल शल्यक्रिया

काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलमा मस्तिष्कको धमनीको वरपरका नसाबाट उत्पन्न भएको दुर्लभ ट्युमर भएकी एक वृद्धा महिलाको शल्यक्रिया विधिबाट सफल उपचार गरिएको छ । नर्भिक अस्पतालका न्युरोसर्जन डाक्टर पावनबहादुर भण्डारीको … पूरा पढ्नुहोस् »

धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु

धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक … पूरा पढ्नुहोस् »

राष्ट्रको पहिचान केवल राजनीतिक व्यवस्थाले मात्र नभई भाषा, संस्कृति, इतिहास र नैतिक मूल्यले निर्माण हुनेछ : मुख्यमन्त्री बानियाँ

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजनीति सही दिशामा अघि बढ्न नसके भाषा, संस्कृति, सभ्यता र ऐतिहासिक सम्पदाको संरक्षण गर्न कठिन हुने बताएका छन्। उनले राष्ट्रको पहिचान केवल राजनीतिक … पूरा पढ्नुहोस् »

ह्याम्स अस्पताल र म्याक्स सुपर अस्पतालबीच रणनीतिक सहकार्य

ह्याम्स अस्पतालले भारतको प्रतिष्ठित म्याक्स सुपर स्पेशालिटी अस्पताल, साकेतसँग रणनीतिक सहकार्यको औपचारिक घोषणा गरेको छ। उक्त घोषणा काठमाडौंस्थित र्‍याडिसन होटलमा आयोजित कार्डियाक तथा थोरेसिक शल्यचिकित्सामा हालका प्रगतिहरू विषयक निरन्तर चिकित्सा … पूरा पढ्नुहोस् »

ज्ञानमा आधारित अर्थतन्त्रका लागि नवप्रवर्तन र एआईमा लगानी बढाउनुपर्छ : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई ज्ञानमा आधारित अर्थतन्त्रतर्फ अघि बढाउन नवप्रवर्तन, अनुसन्धान तथा अत्याधुनिक प्रविधिमा लगानी बढाउनुपर्ने बताएका छन् । सनवे कलेजद्वारा आयोजित ईनोभेसन … पूरा पढ्नुहोस् »

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ताहरू सम्मानित

काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं संस्करणमा दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ताहरू सम्मानित भएका छन् । काठमाडौंमा आइतबार सुरु भएको तीन दिने सम्मेलनमा अभियन्ताहरू सम्मानित भएका हुन् … पूरा पढ्नुहोस् »

भोलि उद्‌घाटन हुँदैं नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग

काठमाडौं र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको सोमबार उद्घाटन हुँदै छ । करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको यो सुरुङ शिलान्यासको सात वर्षपछि उद्घाटन गर्न लागिएको हो । … पूरा पढ्नुहोस् »

काठमाडौंसहित यी ११ जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका केही जिल्लामा आज पनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस … पूरा पढ्नुहोस् »

पर्सा, काठमाडौं र दाङमा आगलागी, लाखौंको क्षति

काठमाडौं । पर्सा, काठमाडौं र दाङमा भएका आगलागीका घटनामा लाखौं क्षति भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका ६ स्थित एक कपडा पसलमा आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको … पूरा पढ्नुहोस् »

हामीले समाजलाई बुझाउनुपर्नेछ कि हाम्रो भूमिका केवल ‘डेकोरेटिभ’ (सजावटी) मात्र होइन : डीन वैद्य

काठमाडौं । नेपालका लागि फिलिपिन्सका अवैतनिक वाणिज्यदूत एवं वरिष्ठ उद्योगी सुरज वैद्य ‘अनररी कन्सुलर कर्प्स नेपाल’ एचसीसीएन को नयाँ डीनमा निर्वाचित भएसँगै एक वर्षे कार्यकालका लागि महत्त्वाकांक्षी र परिणाममुखी ‘रोडम्याप’ … पूरा पढ्नुहोस् »