नयाँ बानेश्वरबाट नवडर्माको सेवा विस्तार

काठमाण्डौं । विगत सात वर्षदेखि छाला, सौन्दर्य तथा डर्माटोलोजी सेवामा सक्रिय नवडर्मा स्किन, हेयर ट्रान्सप्लान्ट एण्ड लेजर एस्थेटिक्सले काठमाडौंको नयाँ बानेश्वरस्थित नयाँ तथा आधुनिक परिसरबाट सेवा सञ्चालन सुरु गरेको छ। … पूरा पढ्नुहोस् »

सूर्यविनायकमा बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु

भक्तपुर । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु भएको छ । आज सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक ७ गुण्डुलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरी प्रमाणपत्र प्रदान … पूरा पढ्नुहोस् »

‘रास्वपाले विकासवादी कुरा मात्र गर्दैछ, सामाजिक न्यायलाई आत्मसात् गरेको छैन’

तुलानारायण साह,राजनीतिक विश्लेषकराष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाको चार वर्षपछि आफ्नो प्रथम महाधिवेशन गरेको छ । करिब ४ हजार प्रतिनिधिहरू सहभागी गराएर सम्पन्न यस महाधिवेशनबाट पार्टीले केही महत्वपूर्ण राजनीतिक दस्तावेजहरू पनि पारित … पूरा पढ्नुहोस् »

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ । नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा … पूरा पढ्नुहोस् »

सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय फिर्ता लिन माग

काठमाडौं । सरकारले घरबारविहीन बनाएर होल्डिङ सेन्टरमा राखिएका परिवारहरूलाई ५ दिनभित्र त्यहाँबाट निस्कन दिएको आदेशप्रति जवाफदेहिता निगरानी समितिले आपत्ति जनाएको छ । समितिले यो निर्णय तुरुन्त फिर्ता लिन र उनीहरूलाई … पूरा पढ्नुहोस् »

भाटभटेनीको ५० स्टोर पुर्याउने लक्ष्य, ५० हजारलाई रोजगारी

काठमाडौं । बौद्धको भाटभटेनी झन्डै १० महिनापश्चात पुनः सञ्चालनमा आएको छ । भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले उक्त दिनको क्षति सामान्य नभएको बताउँछन् । ‘हामीले १० अर्ब ८६ … पूरा पढ्नुहोस् »

समृद्ध बागमती प्रदेश निर्माणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको छ : मुख्यमन्त्री बानियाँ

काठमाडौँ । किर्तिपुर नगरपालिकाद्वारा आयोजित नवौं नगर अधिवेशनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्थानीय सरकारलाई जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनअपेक्षा अनुरूप सेवा प्रवाहलाई अझ … पूरा पढ्नुहोस् »

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार ललितपुरमा आयोजित महानगरको नवौँ नगरसभामा महानगरपालिकाकी उपमेयर … पूरा पढ्नुहोस् »

वीरगन्ज महानगरद्वारा चार अर्ब ४२ करोड बढीको बजेट सार्वजनिक

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३।८४ का लागि चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । आज आयोजित नगरसभाको २०औँ अधिवेशनमा महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलम … पूरा पढ्नुहोस् »

बौद्धस्थित भाटभटेनी आजदेखि सञ्चालनमा आउने

काठमाडौं । बौद्धस्थित भाटभटेनी सुपर स्टोर आजदेखि सञ्चालनमा आउने भएको छ । उक्त स्टोर भोलिदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने ब्यहोरा भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानू पौडेलले … पूरा पढ्नुहोस् »