रातो मत्स्येन्द्रनाथको रथ आज लगनखेल लगिँदै

काठमाडौं । ललितपुरको प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथ यात्रा उत्साहपूर्वक जारी छ । शनिबार रथलाई सुन्धाराबाट तानेर चक्रबहिल पुर्‍याइएको छ । आइतबारको कार्यक्रमअनुसार रथलाई चक्रबहिलबाट लगनखेलतर्फ लगिनेछ । जात्रामा सहभागी हुन … पूरा पढ्नुहोस् »

पर्सामा गुठीको अतिक्रमित जग्गामा बनेका संरचनामा चल्यो डोजर

जनकपुरधाम । पर्साको सखुवा प्रसौनी गाउँपालिका ५ स्थित गण्डक नहरको छेउमा रहेको गुठीको अतिक्रमित ५ बिघा जग्गा खाली गराइएको छ । मधेशका गृह संचार तथा कानुनमन्त्री फकिरा महतोको पहलमा बिहानैदेखि … पूरा पढ्नुहोस् »

थापाथली र गैरीगाउँबाट विस्थापित ६८ परिवार महानगरको सम्पर्कमा

काठमाण्डौं । सरकारले नदी किनारका अनधिकृत बस्ती हटाएपछि विस्थापित भएका ६८ परिवार व्यवस्थापनका लागि महानगरको सम्पर्कमा आएका छन् । महानगरले थापाथली, गैरीगाउँ र सिनामंगलका सुकुम्वासी बस्ती भत्काएसँगै घरबारविहीन भएका ती … पूरा पढ्नुहोस् »

सुकुमबासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते

काठमाडौँ । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमबासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने क्रममा सुकुमबासी बस्तीका बासिन्दाको आक्रमणबाट २२ सुरक्षाकर्मी घाइते भएका छन् । साँझ परेपछि सुकुमबासी बस्तीमा सुरक्षाकर्मीले डोजर … पूरा पढ्नुहोस् »

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र … पूरा पढ्नुहोस् »

वर्षाका कारण बीपी राजमार्ग बन्द

काभ्रेपलाञ्चोकको बनेपालगायतका क्षेत्रमा वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द गरिएको छ। बनेपा, पनौती, नमोबुद्ध, बेथानचोक लगायतका स्थानमा पानी परेपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालनमा रोक लगाएको हो। … पूरा पढ्नुहोस् »

१ हजार सुकुम्वासीलाई आश्रय दिने काठमाडौंका होटलहरूको घोषणा

काठमाडौं । काठमाडौंका होटलहरूले थापाथली लगायत विभिन्न क्षेत्रबाट हटाइएका सुकुम्बासीहरूलाई आश्रय दिन तयार रहेको बताएका छन् । होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टीआर भण्डारी (शंकर)ले थापाथली लगायत विभिन्न जोखिमयुक्त क्षेत्रबाट … पूरा पढ्नुहोस् »

औषधि व्यवसायी संघ भक्तपुरको साधारण सभा सम्पन्न

भक्तपुर । नेपाल औषधि व्यवसायी संघ भक्तपुर जिल्ला शाखाको पाँचौँ तथा छैटौँ साधारण सभा तथा बनभोज कार्यक्रम शनिबार आयोजना गरिएको थियो । संघले सार्वजनिक गरेको कार्यक्रम तालिका अनुसार सभा भक्तपुरको … पूरा पढ्नुहोस् »

गोरखा भूकम्पको एघार वर्ष पूरा

काठमाडौँ । बिर्सन खोज्दा पनि बिर्सन सकिँदैन वैशाख १२ लाई । हरेक वर्ष आउने वैशाख १२ का दिन नेपाली समाज एकैपटक अतीतमा फर्किन्छ । विसं २०७२ को भूकम्पको सम्झनाले एक … पूरा पढ्नुहोस् »

जनताको एक मिनेट पनि खेर नजाओस् : मुख्यमन्त्री बानियाँ

हेटौंडा । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत इन्द्रबहादुर बानियाँ को निर्देशनमा प्रदेशका सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयलाई कर्मचारीहरूको हाजिरी विवरण समयमै पेश गर्न कडाइ गरिएको छ। मुख्यमन्त्री बानियाँको पहलमा … पूरा पढ्नुहोस् »