उज्यालो नेपाल पार्टीको १४ सदस्यीय सचिवालय गठन

काठमाडौँ । उज्यालो नेपाल पार्टीको सचिवालय गठन भएको छ । शुक्रबार मध्यरातसम्म बसेको बैठकले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा सचिवालय गठन गरेको हो । पार्टीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था … पूरा पढ्नुहोस् »

आज ईद उल फित्र पर्व मनाइँदै

काठमाडौं‌ । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । आज … पूरा पढ्नुहोस् »

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताएका छने । इस्लाम धर्मावलम्बीको महान् चाड ईद (ईद–उल–फित्र) पर्वका अवसरमा आज शुभकामना सन्देश … पूरा पढ्नुहोस् »

भीमफेदीमा पहिरो, कान्ति लोकपथ अवरुद्ध

हेटौँडा । शुक्रबार अपराह्न भएको वर्षापछि आएको पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका(८ मा पहिरो खस्दा शुक्रबार साँझ करिब ५ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

आइक्यानको पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न

काठमाण्डौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यसबाट रोजगारीको आकांक्षा राख्ने पेसाकर्मी र अग्रणी रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क निर्माण गर्ने ऐतिहासिक … पूरा पढ्नुहोस् »

काठमाडौँ उपत्यकामा असिनासहित वर्षा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज हावाहुरी र असिनासहित वर्षा भएको छ । वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकालगायतका विभिन्न स्थानमा … पूरा पढ्नुहोस् »

दाउन्ने खण्डमा ३ रात सवारी चलाउन रोक

काठमाडौं । नारायणघाट–बुटवल सडक खण्डमा आजबाट ३ रात सवारी चलाउन रोक लगाइएको छ । आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म … पूरा पढ्नुहोस् »

एफएनसीसीआईको चुनाब एक दिन पर सर्यो,भावी अध्यक्ष अन्जन श्रेष्ठ

काठमाण्डौं । नेपाल उद्योग बाणिज्य महासंघको आगामी चुनाबी बार्षिक साधारणसभा एक दिनलाई पर सरेको छ। महासंघको कार्यकारिणी समिति को १५ औं बैठकले आगामी चुनाबी सभा एक दिन पछाडी सार्ने निर्णय … पूरा पढ्नुहोस् »

आज सुनको तोलामा २ लाख ९४ हजार ५ सय ७ हजार ८ सय रुपैयाँ

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको … पूरा पढ्नुहोस् »

दुईदिन तीव्र हावाहुरीसहित वर्षा, अत्यावश्यकबाहेक यात्रा नगर्न अनुरोध

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार (चैत ६) देशका विभिन्न स्थानमा ठूलो हावाहुरी तथा वर्षा हुने भएकाले विशेष काम नपरी यात्रामा ननिस्कन अनुरोध गरेको छ । … पूरा पढ्नुहोस् »