मिथिला माध्यमिकी परिक्रमा, कञ्चनवन पुगेर होली खेलियो

काठमाडौं । मिथिलाको महाकुम्भ मिथिला माध्यमिक परिक्रमा अन्तर्गत सोमबार श्रद्धालु महोत्तरीको कञ्चनवन पुगेर रङ(अबिर साटासाट गर्दै हर्षोल्लासका साथ होली मनाएका छन् । कञ्चन वन पुगेर परिक्रमामा सहभागी श्रद्धालु तथा साधुसन्तले … पूरा पढ्नुहोस् »

आर्थिक सहयोग गरेर विद्यालयलाई ऋण मुक्त

म्याग्दी । जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योती मण्डल माध्यामिक विद्यालयलाई दाताहरुले आर्थिक सहयोग गरेर ऋण मुक्त बनाएका छन् । निजी स्रोतबाट मावि तह सञ्चालन, जग्गा खरिद, भवन लगायतका पूर्वाधार निर्माणका … पूरा पढ्नुहोस् »

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ । … पूरा पढ्नुहोस् »

वीरगञ्जमा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

काठमाडौं । वीरगञ्जमा कर्फ्यू हटाएर निषेधाज्ञा लगाइएको छ । समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको देखिएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू हटाइ निषेधाज्ञा जारी गरेको हो … पूरा पढ्नुहोस् »

यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालको वायुमण्डलमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा मुलुकका विभिन्न भागको मौसममा फेरबदल देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला तराईका धेरैजसो … पूरा पढ्नुहोस् »

धादिङमा बस दुर्घटना, १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौँ । धादिङमा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । बेनिघाट रोराङ गाउँपालिका–५ भैंसीगौडा स्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान करिब … पूरा पढ्नुहोस् »

रौतहटमा सोमबार सद्‌भाव र्‍याली निकाल्ने निर्णय

रौतहटको गौरमा दुई समुदायबीचको द्वन्द्व समाधानका लागि सद्भाव र्‍याली निकालिने भएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आह्वान गरेको सर्वदलीय बैठकले सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »

भादगाउँ रिसोर्ट अब पाँचतारे ‘हेरिटेज होटल बन्दै,नाफामा उल्लेख्य सुधार

काठमाडौं । होटल भादगाउँ एण्ड रिसोर्ट पब्लिक लिमिटेड पाँचतारे हेरिटेज होटलमा स्तरोन्नति हुने भएको छ। भक्तपुरमा सञ्चालनमा रहेको यस रिसोर्टलाई विस्तार गर्दै १०४ कोठासहितको आधुनिक सुविधा सम्पन्न होटल बनाउने योजना … पूरा पढ्नुहोस् »

सीजी इलेक्ट्रोनिक्सद्वारा राष्ट्रियस्तरको प्रमोटर मिट सम्पन्न

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सअन्तर्गत रहेका एलजी, सीजी, माइडिया, टीसीएल, गोदरेज, क्रम्प्टन, बेको, सेन्सेई, केन्ट, एलिका, ब्ल्याक एन्ड डेकरलगायतका अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्डहरूको देशभर कार्यरत १२५ भन्दा बढी प्रमोटरहरूको सहभागितामा राष्ट्रिय … पूरा पढ्नुहोस् »

मोरङमा विभिन्न पार्टीका नेता-कार्यकर्ता कांग्रेस प्रवेश

काठमाडौं । मोरङमा विभिन्न पार्टीका नेता(कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई नेपाली कांग्रेसका नेता तथा मोरङ ६ का उमेदवार डा. शेखर कोइरालाले पार्टीमा स्वागत गरे । विराटनगर १२ … पूरा पढ्नुहोस् »