उद्योग वाणिज्य महासंघमा चुनावी माहोल सुरु

काठमाडौं । निजी क्षेत्रका व्यवासायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी माहोल सुरु भएको छ । महासंघको ६० औं वार्षिक साधारण सभाबाट चयन हुने नयाँ कार्यसमितिको लागि उमेदवारी घोषणा … पूरा पढ्नुहोस् »

रास्वपा नुवाकोटका नेता थापाले छाडे पार्टी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गरेका छन्। उनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत निर्णय सार्वजनिक गरेका हुन्। थापाले पार्टी विचार र सिद्धान्तबाट विचलित हुँदै … पूरा पढ्नुहोस् »

उदय शमशेर राणाको घरदैलो : गोदावरीको गोदामचौरमा उत्साहजनक जनसहभागीता

नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणाले ललितपुर क्षेत्र नम्बर १ मा आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र बनाउनुभएको छ। यसै क्रममा आज गोदावरी नगरपालिका वडा नम्बर १ … पूरा पढ्नुहोस् »

सहारालाई आहा रारा पोखरा गोल्डकपको उपाधि

पोखरा । मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ । पोखरा रङ्गशालामा फाइनल खेलमा जावलाखेल युथ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्धारा निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनका सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गरेकी छन् । उनले फागुपूर्णिमा (होली) पर्व आउँदै गरेको र हिमाली क्षेत्र खास गरी रुकुम … पूरा पढ्नुहोस् »

रौतहटमा तनाव, २० जना पक्राउ

काठमाडौं । रौतहटमा दुई समुदायबीच झडप भएपछि जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश यथावत् छ । शनिबार दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले गौर नगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको हो । कर्फ्यु आदेशपछि … पूरा पढ्नुहोस् »

रमाडा बाइ विन्धाम इटहरीले पायो नेपाल सरकारको ‘अति उत्तम’ खाद्य गुणस्तर प्रमाणपत्र

ग्रान्ड सेन्ट्रल होटल प्रा. लि. अन्तर्गत सञ्चालित रमाडा बाइ विन्धाम इटहरीलाई नेपाल सरकार, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा प्रतिष्ठित ‘अति उत्तम’ फुड बिजनेस स्ट्यान्डर्डाइजेसन सर्टिफिकेट प्रदान गरिएको छ। हालै … पूरा पढ्नुहोस् »

भ्रमको कुइरो हटाउनु पर्छ

काठमाण्डौं । फागुन २१ गते हुने निर्वाचन मुख मै आइसकेको छ । मुख्य प्रतिष्पर्धी दलले चुनावी अभियानलाई युद्धस्तरमा सञ्चालन गरिरहेका छन । फागुन ४ गतेदेखी सार्वजनिक कार्यक्रम सहित उम्मेदवारले प्रचार … पूरा पढ्नुहोस् »

बढ्दो वायु प्रदूषणप्रति ब्ल्याक प्लस डेकरको ध्यानाकर्षण :  स्वच्छ र स्वस्थ वातावरणलाई सीजी इलेक्ट्रोनिक्सको प्रतिबद्धता

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका लगायत प्रमुख सहरमा वायु प्रदूषणको स्तर जोखिमपूर्ण रूपमा बढ्दै गइरहेको छ । विशेषगरी हिउँदे सुक्खायामको यस समयमा वायु गुणस्तर सूचकांक निरन्तर ‘अस्वस्थक’ स्तर (आज … पूरा पढ्नुहोस् »

भक्तपुर उवासंघको योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न

काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघले धुलिखेलस्थित हिमालय दृश्य होटलको हलमा योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरिएको थियो। गोष्ठीको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले विभिन्न आन्दोलन … पूरा पढ्नुहोस् »