कांग्रेस विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल चलिरहँदा महाधिवेशन मंगलबारसम्म लम्बिएको हो । आइतबारदेखि चलेको महाधिवेशन मंगलबारसम्म … पूरा पढ्नुहोस् »

















