जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव र संरक्षकमा ठाकुर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच पार्टी एकीकरण भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच आज एकीकरण … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको जानकारी … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशनमा महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म को–को भए सहभागी ?

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा केन्द्रीय समितिले विशेष महाधिवेशनलाई स्वीकार नगरेकाले सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कादेखि अधिकांश पदाधिकारी उपस्थित थिएनन् । महाधिवेशन स्थलमा पदाधिकारीबाट महामन्त्रीद्वय गगन थापा … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशनको सोमबार बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि (सोमबार) बिहान ८ बजेबाट सुरु हुने भएको छ । विशेष महाधिवेशन पक्षधर नेता मनोजमणी आचार्यले बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशनको उद्घाटन सभापतिले नै गरेको हेर्न चाहन्थ्यौं, खुसी छैनौं : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विशेष महाधिवेशनको उद्घाटन आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मा मिलेर गर्नुपर्दा खुसी नलागेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन … पूरा पढ्नुहोस् »

यो रथयात्रालाई अधुरो नछोड्नुस् : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई अगाडि बढ्न आग्रह गरेका छन् । आइतबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको उद्घाटनसत्रमा दुई नेतालाई भने, अगाडि … पूरा पढ्नुहोस् »

कांग्रेस फुटाउने होइन, सिंगो बनाउने हो : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले कांग्रेस नफुट्ने प्रतिवद्धता जनाएका छन् । विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यो भीड होइन, कांग्रेस फुटाउने होइन, … पूरा पढ्नुहोस् »

४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले गरे नामावली दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि अहिलेसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नामावली दर्ता गराएका छन् । कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । विशेष महाधिवेशन उद्घाटन समारोहमा दिइएको … पूरा पढ्नुहोस् »

कांग्रेसको विधान र राजनीतिक दल सम्बन्धी ऐन अध्ययन गर्दै निर्वाचन आयोग

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएसँगै निर्वाचन आयोग सम्भावित विवाद समाधानबारे पूर्वअध्ययनमा लागेको छ । खासगरी आयोगका उच्च स्तरका अधिकारीहरूले यसमा चासो देखाएका छन् । आयोग स्रोतका अनुसार … पूरा पढ्नुहोस् »

कांग्रेस विशेष महाधिवेशनमा प्रतिनिधिको नाम दर्ता सुरु

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरु भएको छ । कार्यक्रमस्थल भृकुटीमण्डप मूल गेट सँगैका स्टलहरूबाट नामावली दर्ता सुरु भएको जिल्ला, क्षेत्र समन्वय समिति … पूरा पढ्नुहोस् »