मनोनयन दर्ताबाहेक बाँकी तालिका भोलिका लागि सारियो

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका निम्ति उमेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका बुधबार (पुस ३०)का लागि सारिएको छ । नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिका संयोजक वरिष्ठ … पूरा पढ्नुहोस् »

भागबन्डाका लागि वार्ता गरेका होइनौं : विशेष महाधिवेशन पक्षधर

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले आफूहरू भागबन्डाका लागि वार्ता समिति बनाएर अघि नबढेको स्पष्टीकरण दिएको छ । महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक सुवास पोखरेलले नेताहरूले संस्थापन पक्षसँग वार्ता … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशनमा मध्यान्ह १२ बजे निर्वाचन कार्यक्रम सार्वजनिक गरिने

काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा मंगलबार (आज) मध्यान्ह १२ बजे निर्वाचन कार्यक्रम सार्वजनिक हुँदैछ । पार्टीको निर्वाचन समितिका प्रमुख सीताराम केसीले केहीबेरमै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने … पूरा पढ्नुहोस् »

हामी एकताबद्ध, परिवर्तित र सबल कांग्रेसको पक्षमा छौँ : पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बाध्यात्मक परिस्थितिका कारण हुन लागेको विशेष महाधिवेशनले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यो … पूरा पढ्नुहोस् »

कांग्रेस विशेष महाधिवेशनले भंग गर्‍यो निर्वाचन समिति

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले नयाँ निर्वाचन समिति गठन गरेको छ । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति बैठक १ बजेका लागि सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका लागि सारिएको छ । मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजे बस्ने गरी सारिएको कांग्रेस मुख्य … पूरा पढ्नुहोस् »

कांग्रेसमा सहमति खोज्न तीन विकल्प अगाडि सारियो

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद मिलाउनका लागि मध्यमार्गी प्रस्ताव अघि सारिएको छ । डा.शेखर कोइरालानिकट रहेको जिल्ला सभापतिहरुले उक्त प्रस्ताव माथि छलफल गरी नेताहरूलाई जानकारी गराएका छन् । हिजोदेखि … पूरा पढ्नुहोस् »

गगन थापाद्वारा भ्रष्टाचारविरोधी आठबुँदे संकल्प पेश, आरोप लागे स्वतः निलम्बन

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनको बन्दसत्रमा भ्रष्टाचार नियन्त्रण, सुशासन र संस्थागत सुधार केन्द्रित आठबुँदे संकल्प प्रस्ताव पेश गरेका छन्। उक्त संकल्पमार्फत विधिको शासनलाई … पूरा पढ्नुहोस् »

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

काठमाण्डौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा मंगलबार बिहान ११ः०० बजे बस्ने भएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, आमन्त्रित सदस्यहरू र … पूरा पढ्नुहोस् »

महामन्त्रीद्वयसँग देउवाले नै वार्ता गर्ने,खड्का विशेष महाधिवेशनको समापनमा सहभागी हुने

काठमाडौं । चौतर्फी दबाबपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनमा होमिएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने भएका छन् । देउवा निवासमा भएको छलफलमा केन्द्रीय सदस्यहरुले सभापति देउवालाई … पूरा पढ्नुहोस् »