देउवाको ‘प्राइभेट कम्पनी’ ले गरेको कारबाही मान्दैनौँ : थापा

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले कारबाही गरेको समाचार बाहिरिए लगत्तै महामन्त्री गगन थापाले विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेर त्यसको कडा प्रतिवाद गरेका छन् । विशेष महाधिवेशनको बन्द सत्रलाई सम्बोधन … पूरा पढ्नुहोस् »

तीन पदाधिकारी बाहेक अरू सबै नेतालाई आफ्नो भूमिकामा फर्किन कांग्रेसको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसले पाँच वर्षे निष्कासनमा परेका महामन्त्रीद्वय गगन थापा, विश्व प्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरबाहेक अरू सबै नेतालाई आफ्नो जिम्मेवारीमा फर्किन आह्वान गरेको छ। बुधबार बसेको केन्द्रीय … पूरा पढ्नुहोस् »

फुट्यो कांग्रेस,रुख र चारतारा कसले पाउला ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र दुई महामन्त्रीबीच भएको निर्णायक छलफल पनि निष्कर्षमा नपुगेपछि कांग्रेस अन्ततः फुटेको छ । कांग्रेस देउवा समूहले सानेपामा केन्द्रीय समितिको बैठक बोलाएर महामन्त्रीद्वय … पूरा पढ्नुहोस् »

गगन, विश्व र फरमुल्लाहलाई कांग्रेसले गर्‍यो कारबाही

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ । महामन्त्रीद्वयसहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कारबाही गरिएको एक … पूरा पढ्नुहोस् »

कांग्रेस विशेष महाधिवेशनमा सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन … पूरा पढ्नुहोस् »

म उदार छु, पार्टी नफुटाउनुस् : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई आफू उदार हुन तयार रहेको भन्दै पार्टी नफुटाउन दुई महामन्त्रीलाई आग्रह गरेका छन् । बुधबार सभापति … पूरा पढ्नुहोस् »

देउवा निवासमा कांग्रेसको त्रिपक्षीय वार्ता

काठमाडौं । नेपाली कांग्रेसको त्रिपक्षीय वार्ता टोली सभापति शेरबहादुर देउवा निवास महाराजगन्जमा प्रवेश गरेको छ । टोलीले वार्तामा भएका प्रगतिहरू सभापति देउवालाई ब्रिफिङ गर्ने बताएको छ । वार्तामा भएका समझदारीहरू … पूरा पढ्नुहोस् »

कांग्रेस विशेष महाधिवेशन, वार्ता चलिरहेकै बेला सुरु भयो मनोनयन दर्ता

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया सुरु भएको छ । मंगलबार बन्दसत्र सकिएपछि सुरु भएको निर्वाचन प्रक्रिया आज बिहानसम्मका लागि स्थगित भएको थियो । बिहानदेखि फेरि निर्वाचन प्रक्रिया … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशनको स्वामित्व लिने मोटामोटी सहमति

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद मिल्नेतर्फ उन्मुख भएको छ । आज दिनभरजसो भएको वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशनको स्वामित्व लिन मोटामोटी सहमति भएको हो । महाधिवेशनमा पेस भएका … पूरा पढ्नुहोस् »

कांग्रेसको विधान संशोधन प्रस्ताव पारितः प्रधानमन्त्री दुई र सांसद चार कार्यकाल मात्र हुन पाउने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले विधान संशोधन प्रस्ताव पारित गरेको छ । पारित नयाँ विधानले पार्टी सदस्यता, नेतृत्व चयन प्रक्रिया र राजकीय पदहरूको कार्यकालका सम्बन्धमा आवश्यक व्यवस्था गरेको छ … पूरा पढ्नुहोस् »