देशमा आगो लगाउनेहरूलाई निर्वाचनमा पराजित गर्नुपर्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आगो लगाउनेहरूलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन् । लोकतन्त्र बचाउनका लागि आगो लगाउनेहरूलाई चिन्हित गरेर आगामी निर्वाचनमा … पूरा पढ्नुहोस् »

देउवा र गगनपक्षको दाबी अध्ययन गर्दै आयोग

काठमाडौं । १४ औं महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापाको दाबीउपर निर्वाचन आयोग अध्ययनमा जुटेको छ । आयोगका सूचना अधिकारी सुमन … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगमा कांग्रेस नेता कार्यकर्ताको भीड

काठमाडौँ । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर नेताहरू आज निर्वाचन आयोग पुगेका छन् । शेरबहादुर देउवा नेतृत्वको समूहका नेताहरूले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहने दाबी गर्दै आवश्यक कागजात बुझाएका हुन् … पूरा पढ्नुहोस् »

मुलुक र एमालेविरुद्ध प्रतिक्रियावादी षड्यन्त्र भइरहेको छ : ओली

काठमाडौं । ४२ औं पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् । … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगले कसरी गर्दैछ कांग्रेस विवादको निर्णय ?

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट छानिएका नयाँ कार्यसमिति अध्यावधिक गराउन निर्वाचन आयोग गएका छन् । विशेष महाधिवेशनले बुधबार (राति) गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । महाधिवेशनबाट … पूरा पढ्नुहोस् »

रविको मुद्दा संशोधनमा महान्यायाधिवक्ता भण्डारीको निर्णय विवादित

काठमाडौं । फेरि अर्को विवादमा तानिएकी छिन्, महान्यायाधिवक्ता सविता भण्डारी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अदालतमा विचराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगपत्र संशोधन गर्दै फिर्ता … पूरा पढ्नुहोस् »

विप्लव नेतृत्वको माओवादी र जेनजी अगुवा मिराज ढुंगानाबीच चार बुँदे सहमति

काठमाडौं । नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ । माइतीघरमा दुई पक्षबीच चार बुँदे सहमति भएको नेकपा (माओवादी) का … पूरा पढ्नुहोस् »

गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ । आइतबार मध्यराति निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरेका हुन् … पूरा पढ्नुहोस् »

कांग्रेस विभाजनबारे एमाले, नेकपा, रास्वपा र जसपाका नेताहरू के भन्छन् ?

नेपाली कांग्रेस अन्ततः विभाजनमा पुगेको छ । आज बसेको कांग्रेस केन्द्रीय समिति बैठकले महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेसँगै कांग्रेस विभाजन … पूरा पढ्नुहोस् »

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीमा पौडेल र घिमिरे चयन

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनले महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेलाई चयन गरेको छ । बुधबार विशेष महाधिवेशनबाट महामन्त्रीमा पौडेल र घिमिरेलाई चयन गरिएको कांग्रेसको शेरबहादुर … पूरा पढ्नुहोस् »