झापा–५ मा बालेन साह विजयी, केपी ओली झन्डै ५० हजार मतान्तरले पराजित

काठमाण्डौ – प्रतिनिधिसभा सदस्य चुनावमा झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बालेन्द्र साह विजयी भएका छन् । केहीबेरअघि सकिएको मतगणनामा बालेन ४९ हजार ६१४ मतान्तरले विजयी … पूरा पढ्नुहोस् »

अछाम–१ मा भीम रावललाई पराजित गर्दै कांग्रेसका स्वाँर विजयी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल अछाम–१ बाट पराजित भएका छन् । नेपाली कांग्रेसका नेता भरतबहादुर स्वाँरसँग ५२६ मतले पराजित भएका हुन् । स्वाँरले १० हजार ७५९ मत … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभामा धारा ७६ (१) को सुविधाजनक बहुमतको सरकार

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका कारण प्रतिनिधिसभामा कुनै दलको बहुमत आउन नसक्ने भन्दै बनाइएको भाष्य यसपटक चिरिएको छ । हालसम्मको परिणाम हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी एकल बहुमत प्राप्त गर्ने दिशाउन्मुख … पूरा पढ्नुहोस् »

दैलेख–२ मा एमालेका शर्मा विजयी

दैलेख । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख–२ मा नेकपा (एमाले)का उमेदवार लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार, पोखरेलले १३ हजार ८८९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी … पूरा पढ्नुहोस् »

सुर्खेत–१ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्का विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात मतको फरकले पराजित गरेका हुन् … पूरा पढ्नुहोस् »

कपिलवस्तु–३ मा कांग्रेसका साह निर्वाचित

काठमाडौं । कपिलवस्तुको क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसका उमेदवार अभिषेकप्रताप साह निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियालाई पराजित गर्दै साह निर्वाचित भएका हुन् । कांग्रेसका साह २३ … पूरा पढ्नुहोस् »

बासनाले १२ वर्षपछि फिर्ता गरिन् दैलेख–१ मा कांग्रेसको विरासत

दुई निर्वाचन क्षेत्र रहेको दैलेख–१ मा १२ वर्षपछि नेपाली कांग्रेस-कम्युनिस्टको गढमा प्रवेश गरेको छ । २०७० को दोस्रो संविधानसभा निर्वाचन यता कांग्रेसको चुनाव चिह्न रुखमा भोट हाल्न नपाएका कांग्रेस कार्यकर्ता … पूरा पढ्नुहोस् »

४० क्षेत्रको मतपरिणाम घोषणा

काठमाडौँ । शनिबार बिहान पौने ११ बजेसम्म ४० क्षेत्रको मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगका अनुसार रास्वपाले हालसम्म ३० क्षेत्रमा विजय हासिल गरेको छ भने अझै ८७ क्षेत्रमा अग्रता … पूरा पढ्नुहोस् »

डोटीमा कांग्रेसका भरतबहादुर खड्का विजयी

काठमाडौं । सुदूरपश्चिमको डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीलाई ७८७ मतको झिनो मतले हराउँदै विजयी भएका हुन् । निर्वाचन … पूरा पढ्नुहोस् »

बझाङमा एमालेका ऐन महर विजयी

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिममा बझाङबाट खाता खोलेको छ । बझाङमा एमालेका युवा नेता ऐनबहादुर महर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । उनले १८ हजार ५४३ मत ल्याएका छन् … पूरा पढ्नुहोस् »