रसुवामा कांग्रेसका आचार्यको ह्याट्रिक

काठमाडौं । रसुवामा नेपाली कांग्रेसका उमेदवार मोहन आचार्यले जितमा ‘ह्याट्रिक’ गरेका छन् । पहिलोपटक ०७४ मा एमालेका जनार्दन ढकाललाई पराजित गर्दै निर्वाचित भएका कांग्रेसका आचार्यले ०७९ सालमा एमालेकै छेवाङ तेन्जिङ … पूरा पढ्नुहोस् »

प्रेम सुवालको जितको ‘ह्याट्रिक’मा बाधक बने रास्वपाका रन्जित, ०४८ देखिको किल्ला भत्कियो

काठमाडौं । भक्तपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी उमेदवार रुकेश रन्जित विजयी भएका छन् । रन्जितले निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उमेदवार प्रेम सुवाललाई पराजित गरेका हुन् । रन्जितले … पूरा पढ्नुहोस् »

सुर्खेत–१ मा नेपाली कांग्रेसका खड्का अगाडि

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उमेदवार विष्णुबहादुर खड्का अगाडि रहेका छन् । खड्काले चार हजार ६६१ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का ध्रुवकुमार शाहीले … पूरा पढ्नुहोस् »

मनाङमा कांग्रेसका टेकबहादुर विजयी

हिमाली जिल्ला मनाङमा नेपाली कांग्रेस विजयी भएको छ । शुक्रबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार कांग्रेसका टेकबहादुर गुरुङले दुई हजार ४१५ मत ल्याएर विजयी भएका हुन् । उनले नेपाली कम्युनिस्ट पार्टी … पूरा पढ्नुहोस् »

प्रचण्ड १० हजार २४० मतसहित विजयी

काठमाडौं । रुकुम (पूर्व)मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) विजयी भएका छन् । उनले १० हजार २४० मत प्राप्त गर्दै विजयी भएका हुन् । नेकपा … पूरा पढ्नुहोस् »

काठमाडौं–८ मा श्रेष्ठ निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनी २४ हजार ५९२ मत ल्याएर सांसद निर्वाचित भएका हुन् । … पूरा पढ्नुहोस् »

रास्वपाका खनाल सांसद निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार शिशिर खनाल निर्वाचित भएका छन् । उनी २७ हजार ७१९ मत ल्याएर विजयी भएका हुन् । उनका … पूरा पढ्नुहोस् »

मनाङमा कांग्रेसका गुरुङको जित निश्चित

पोखरा । गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा मतगणना अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अब त्यहाँ ९०० मत मात्र गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी … पूरा पढ्नुहोस् »

स्याङ्जा, धनुषा र दोलखा विवाद, आयोगको निर्णय कुर्दै निर्वाचन अधिकृत

काठमाडौं । स्याङ्जा, धनुषा र दोलखा जिल्लामा मतदानका क्रममा देखा परेको विवाद टुंगिएको छैन । विवाद भएका क्षेत्रका निर्वाचन अधिकृतहरू निर्वाचन आयोगको निर्णय कुरेर बसेका छन् । निर्वाचन आयोगले तत्काल … पूरा पढ्नुहोस् »

काठमाडौं–१ बाट रास्वपाकी रन्जु विजयी

काठमाडौं । रास्वपाले पहिलो जित निकालेको छ । काठमाडौं–१ मा रास्वपाकी उमेदवार रन्जु न्यौपाने निर्वाचित भएकी छन् । उनले १५ हजार ४५५ मत ल्याएकी हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका प्रबल … पूरा पढ्नुहोस् »