मतदाताको फैसला स्वीकार्य छ – उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य भएको बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर देखिएपछि उनले सामाजिक सञ्जाल एक्समा यस्तो … पूरा पढ्नुहोस् »

दार्चुलामा दुई मतदान केन्द्रमा स्थानीयको बहिष्कार

दार्चुला । जिल्लाको दुई मतदान केन्द्रमा मताधिकार भएका स्थानीयले निर्वाचन नै बहिष्कार गरेका छन् । यहाँको नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर मावि नागु र अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय झुस्कु … पूरा पढ्नुहोस् »

हेलिकप्टरबाट ओसार्नु पर्ने हिमाली क्षेत्रको मतपत्र भोलिमात्रै संकलन हुने

काठमाडौं । हेलिकप्टरबाट ओसार्नुपर्ने हिमाली क्षेत्रको मतपत्र भोलिमात्रै संकलन हुने भएको छ । हिमाली जिल्लाका मतपेटिका संकलन बिहीबार मतदान सकिएलगत्तै नसकिएको र साँझ परेका कारण हेलिको उडान सहज हुने भएकोले … पूरा पढ्नुहोस् »

देशभर करिब ६० प्रतिशत मत खसेको छ : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक मत खसेको बताएको छ । आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी … पूरा पढ्नुहोस् »

काठमाडौंका सबै मतपेटिका २ घण्टामा संकलन हुने

काठमाडौं । प्रतिनिधिसभा सदस्यको बिहीबार सम्पन्न निर्वाचनमा काठमाडौंमा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले साँझ ५ः०० बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण … पूरा पढ्नुहोस् »

झापा ५ मा ६५ प्रतिशत मत खस्यो

झापा । झापा ५ मा ६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार ६५ प्रतिशत मत खसेको छ । ५ का निर्वाचन अधिकृत विदुर कार्कीले दिएको … पूरा पढ्नुहोस् »

मनाङमा खस्यो ४०.५७ प्रतिशत मत

मनाङ । मनाङमा ४० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दिएको जानकारी अनुसार ४०.५७ प्रतिशत मत खसेको प्रारम्भिक विवरण छ । सात हजार मतदाता रहेका छन् … पूरा पढ्नुहोस् »

कांग्रेस सभापतिद्धारा मतदाताप्रति आभार प्रकट गर्दै बधाइ र सम्मान व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मतदाताप्रति आभार प्रकट गर्दै बधाइ र सम्मान व्यक्त गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा उत्साहजनक सहभागिता जनाएकोमा सभापति थापाले बधाईसहित आभार प्रकट गरेका हुन् … पूरा पढ्नुहोस् »

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

काठमाडौं । पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खसेको छ । विहान ७ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दासम्म ३१ लाख ९० हजार ८८ मत खसेको हो … पूरा पढ्नुहोस् »

अध्यक्ष ओलीले गरे मतदान

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । भक्तपुरको सूर्यबिनायक नगरपालिका २ बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रबाट ओलीले मतदान गरेका हुन् । ओली झापा ५ … पूरा पढ्नुहोस् »