यो चुनाव ‘देश बनाउने र जलाउने शक्तिहरूबीचको महासंग्राम हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने शक्तिहरूबीचको महासंग्राम भएको बताएका छन् । झापाको दमकमा धिमाल समुदायका अगुवाहरूसँगको भेटघाटमा बोल्दै … पूरा पढ्नुहोस् »

बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च नगर्न,नगराउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले उमेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न गराउन नहुने भनी राजनीतिक दलहरूलाई फेरि निर्देशन दिएको छ । निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक … पूरा पढ्नुहोस् »

कांग्रेसको प्रतिज्ञापत्र आज आयोगमा बुझाउने, बुधबार जनकपुरमा सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका लागि सारेको छ । संशोधित कार्यक्रमअनुसार अब जनकपुरमा प्रतिज्ञापत्र सार्वजनिक हुने छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबारका लागि पार्टी … पूरा पढ्नुहोस् »

देश बदल्ने सोच, स‌कल्प र योजना कांग्रेससँग मात्रै छ : सभापति थापा

काठमाडौं । सर्लाही नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश बदल्ने सोच, संकल्प र योजना कांग्रेससँग मात्रै रहेको बताएका छन् । सर्लाही क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार सभापति थापाले … पूरा पढ्नुहोस् »

राप्रपाद्वारा चुनावी संकल्प पत्र सार्वजनिक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो मुख्य प्रतिबद्धता समेटिएको संकल्प पत्र सार्वजनिक गरेको छ। सबल, समृद्ध र समुन्नत नेपाल – … पूरा पढ्नुहोस् »

बंगलादेशमा जस्तै नेपालमा आगो लगाउनेहरू हार्नेछन् : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमन गर्ने शक्तिलाई जनताले पराजित गर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »

जसपा नेपालको घोषणापत्र , संविधान संशोधन गर्न आयोग बनाउने प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष उपेन्द्र यादवले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा सो … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले आइतबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले आगामी आइतबार ९फागुन ३० पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । प्रवक्ता देवराज चालिसेका अनुसार यसपटक … पूरा पढ्नुहोस् »

सय सिट पार गर्नुछ, गगन थापालाई प्रधानमन्त्री बनाउनुछ : विनोद चौधरी

नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार विनोद चौधरीले आगामी निर्वाचनमा कांग्रेसलाई सय सिट पार गराउने लक्ष्य रहेको बताएका छन् । उनले अबको लक्ष्य … पूरा पढ्नुहोस् »

समाज रूपान्तरणमा योगदान गर्न चाहनेलाई कांग्रेसमा आबद्ध हुन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले समाज रूपान्तरणमा योगदान गर्न चाहने विभिन्न क्षेत्रमा सक्रिय तथा इच्छुक व्यक्तिहरूलाई पार्टीमा आबद्ध हुन आह्वान गरेको छ । कांग्रेसले पारदर्शिता, जवाफदेहिता र नीतिमा आधारित राजनीति अवलम्बन … पूरा पढ्नुहोस् »