कांग्रेसले लागु गर्‍यो ‘५–५० रणनीति’ , निर्वाचनमा क्रियाशील सदस्यलाई ‘सबैभन्दा ठूलो’ जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यलाई सबैभन्दा ठूलो जिम्मेवारी तोक्दै परिपत्र जारी गरेको छ । आफ्नो पक्षमा परिणाम हासिल गर्न क्रियाशील सदस्यहरूलाई केन्द्रमा राख्दै कांग्रेसले ५–५० रणनीतिसहित परिपत्र जारी गरेको … पूरा पढ्नुहोस् »

विपक्षीलाई गाली नगरी चुनावी अभियानमा लाग्नू : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपक्षीलाई गाली नगरी चुनावी अभियानमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । बिहीबार रुपन्देहीमा आयोजित निर्वाचनकेन्द्रित पार्टी सदस्य भेटघाट कार्यक्रममा शर्माले प्रतिस्पर्धाका … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले सबै निर्वाचन क्षेत्रमा पठायो, निर्वाचन केन्द्रित ३४ बुँदे परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले ‘निर्वाचन परिचालन निर्देशिका–०८२’ सम्बन्धी परिपत्र पठाएको छ । बिहीबार पठाएको परिपत्रमा पार्टीका आन्तरिक विमतिका सबै कुरा बिर्सिएर सबै पार्टीपंक्तिलाई निर्वाचनमा एकजुट हुन भनिएको छ ।विभिन्न ३४ … पूरा पढ्नुहोस् »

रास्वपाका नेता प्रणय शमशेरले त्यागे पार्टी सदस्यता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन् । उनले बिहीबार महामन्त्री (कबिन्द्र बुर्लाकोटी) लाई सम्बोधन गरेर पत्र पठाउँदै पार्टी सदस्यताबाट राजीनामा … पूरा पढ्नुहोस् »

विनोद चौधरीद्धारा तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’सार्वजनिक

काठमाडौं । पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका उम्मेदवार एवं केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ … पूरा पढ्नुहोस् »

४-५ हजार मतान्तरले मैले चुनाव जित्छु: बासना थापा, उम्मेदवार, नेपाली कांग्रेस

१० वर्षपछि कांग्रेसले उम्मेदवार पायो, ग्राउन्ड कस्तो पाउनुभयो ? एकदम सकारात्मक छ । मैले गुराँसको १ नम्बरबाट चुनावी अभियान सुरु गरेको हो, डुङ्गेश्वर, भगवतीमाई, नारायण हुँदै म अहिले नौमुले आएँ … पूरा पढ्नुहोस् »

कांग्रेस निर्वाचन परिचालन निर्देशिका कार्यसम्पादन समितिबाट पारित

काठमाडौँ । नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२ पारित भएको छ । आइतबार बिहान बसेको कांग्रेसको कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्देशिका पारित गरेको हो । उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको निर्वाचन … पूरा पढ्नुहोस् »

दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौंमा युवा भेला

काठमाडौं । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीन वटै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन काठमाडौंमा रहेका युवाहरुको भेला आयोजना गरिएको छ । शंकरदेव क्याम्पसको सभाकक्षमा दाङ काठमाडौं युवा … पूरा पढ्नुहोस् »

फेरि सिंहदरबार नजल्ने ग्यारेन्टी कांग्रेसले मात्रै गर्नसक्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फेरि सिंहदरबार जल्दैन भन्ने कुराको ग्यारेन्टी आफ्नो पार्टीले मात्रै गर्नसक्ने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भाद्र २३ … पूरा पढ्नुहोस् »

कांग्रेस जनताले खोजेजस्तो पार्टी बनेको छ : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आम जनताले खोजेजस्तो आफ्नो पार्टीमा परिवर्तन आएको दाबी गरेका छन् । शनिबार आयोजित चुनावी सभामा बोल्दै क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका … पूरा पढ्नुहोस् »