कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बोलाएको छ । कांग्रेसले आइतबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बोलाएको हो । बैठक आइतबार बिहान ८, ३० बजे बस्ने … पूरा पढ्नुहोस् »

निर्वाचन अगाडि कांग्रेसको केन्द्रीय र कार्यसम्पादन समितिलाई पूर्णता नदिइने

काठमाडौँ । गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चुनिएका गगन थापाले पार्टीको केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिलाई प्रतिनिधिसभा निर्वाचनपछि मात्रै पूर्णता दिने भएका छन् । … पूरा पढ्नुहोस् »

नेकपा (बहुमत) का ललितपुर इन्चार्ज कांग्रेस प्रवेश

काठमाडौं । नेकपा (बहुमत) का ललितपुर जिल्ला इन्चार्ज कुमार सिलवाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी शुक्रबार १२ जना सहकर्मीसहित नेकपा (बहुमत) त्यागेर कांग्रेसमा प्रवेश गरेका हुन् । ललितपुरका … पूरा पढ्नुहोस् »

आजकाल नयाँ भनेर सोसल मिडियामा होहल्ला गर्नेहरू नयाँ हुन् ? : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्तिका नाममा भइरहेको चर्चालाई ‘होहल्ला’को संज्ञा दिएका छन् । आजकाल नयाँ भनेर सोसल मिडियामा होहल्ला गर्नेहरू नयाँ हुन् … पूरा पढ्नुहोस् »

रास्वपाका रवि र कांग्रेसकी उमेदवार मीनाबीच जम्काभेट

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन–२ का दुई प्रतिस्पर्धी उमेदवारबीच जम्काभेट भएको छ । चुनावी प्रचारप्रसारका क्रममा भरतपुर बजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी … पूरा पढ्नुहोस् »

६० जिल्लाको मतपत्र छपाइ सकियो

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको निर्वाचनका लागि ६० जिल्लाको मतपत्र छपाइको काम सकेको छ । २५ जिल्लाको त प्याकिङको काम पनि सम्पन्न भइसकेको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार डोल्पा, … पूरा पढ्नुहोस् »

कांग्रेसका उम्मेदवार जिताउन तरुण दलले तोक्यो प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेस निकट तरुण दलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार विजयी गराउन केन्द्रीय प्रतिनिधि तोकेको छ । नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउनका लागि जिम्मेवारीसहित … पूरा पढ्नुहोस् »

फागुन ४ अघि गगन थापा र विश्वप्रकाश शर्मा सातै प्रदेशमा पुग्ने

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि प्रचार–प्रसार गर्न समय तोकेको फागुन ४ गते अगाडि नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा सातै प्रदेशमा पुग्ने भएका छन् । … पूरा पढ्नुहोस् »

कांग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने

काठमाडौँ । नेपाली कांग्रेसले कुनै पार्टीसँग चुनावी गठबन्धन नगर्ने बताएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको बताउँदै चुनाव … पूरा पढ्नुहोस् »

कांग्रेस महामन्त्री पौडेलद्वारा अर्थतन्त्र सुधार र समृद्धिका लागि १५ बुँदे अवधारणा सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्रको सुधार सम्बन्धमा आफ्ना १५ बुँदे धारणा सार्वजनिक गरेका छन् । कांग्रेसले अब सपना मात्र देखाउने नभई ती सपनालाई नतिजामा बदल्ने ‘अपेरेटिङ सिस्टम’ … पूरा पढ्नुहोस् »