सहिदका सपना पूरा गर्न उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहिद दिवसका अवसरमा उनीहरूको अदम्य साहस, सङ्कल्प र … पूरा पढ्नुहोस् »

पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँ : ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले व्यावहारिक र पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी कार्यक्रमहरू समेटेर घोषणापत्र ल्याउने तयारी गरिरहेको बताएका छन् … पूरा पढ्नुहोस् »

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि : उपसभापति शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि भएको बताएका छन् । काठमाडौँमा बिहीबार आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उनले … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगले सिके राउत, निशा अधिकारी र खगेन्द्र सुनारलाई सोध्यो स्पष्टीकरण

काठमाण्डौं । निर्वाचन आयोगले जनमत पार्टीका अध्यक्ष सिके राउत, गतिशील लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य निशा अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनारलाई स्पष्टीकरण सोधेको छ। राउत सप्तरी २, अधिकारी काठमाडौं … पूरा पढ्नुहोस् »

समृद्धिको सपना बोकेका एक भरोसायोग्य सारथी : भक्तपुर २ का लागि कबिर राणा

भक्तपुर । भक्तपुरको माटो, संस्कृति र यहाँका जनताको सुख–दुःखसँग चार दशकदेखि अनवरत जोडिएको एउटा नाम हो– कबिर राणा । राजनीतिमा निष्ठा र पत्रकारितामा निर्भीक पहिचान बनाएका राणा यतिबेला भक्तपुर क्षेत्र … पूरा पढ्नुहोस् »

राष्ट्रिय जनमोर्चाको घोषणापत्र सार्वजनिक

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेन्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बुधवार बुटवलमा आयोजित एक कार्यक्रमकाबिच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताहरूले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ … पूरा पढ्नुहोस् »

कांग्रेसलाई बलियो बनाउने, हुर्काउने मधेशको जिम्मा हामी लिन्छौँ : सभापति थापा

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवं सर्लाही–४ का उम्मेदवार गगन थापाले आफूहरूलाई बनाएको मधेशलाई अब आफ्नो पार्टीले बनाउने बताएका छन् । सर्लाही ४ मा चुनावी सभालाई सम्बोधन गर्दै थापाले कांग्रेसलाई … पूरा पढ्नुहोस् »

निर्वाचन व्यवस्थित बनाउन कम्तीमा १२ समिति बनाउन कांग्रेसको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनलाई व्यवस्थित बनाउन कम्तीमा १२ समिति बनाउन मातहतका पार्टी निकायलाई निर्देशन दिएको छ । निर्वाचन परिचालन समितिका संयोजक उपसभापति विश्वप्रकाश शर्माले बुधवार परिपत्र … पूरा पढ्नुहोस् »

प्रदेश सभा निर्वाचनका उम्मेदवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेस प्रवेश

सर्लाही । नेपाली कांग्रेसका सभापति एवम् सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई जिताउन भन्दै प्रदेश सभा सदस्यका उम्मेदवार र चार जना वडाध्यक्ष कांग्रेस प्रवेश गरेका छन् । प्रदेश … पूरा पढ्नुहोस् »

आगामी चुनावमा कांग्रेस पहिलो पार्टी बन्छ – डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने बताएका छन् । आफ्नै सम्पर्क कार्यालयमा पत्रकारहरूसँग भेटघाट गरेका कोइरालाले सामाजिक सञ्जालमा नयाँ पार्टीहरूको प्रचार … पूरा पढ्नुहोस् »