नेपाल लिकर्सका सीईओ अवनीश सिंगापुरमा ‘सीईओ अफ द इयर’ अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल लिकर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अवनीश वीर सिंह तुलाधार प्रतिष्ठित ‘सीईओ अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन् । सिंगापुरमा आयोजित ‘एशिया बिजनेस लिडर्स अवार्ड्स’मा उनलाई … पूरा पढ्नुहोस् »

वाग्मती सरकारका मन्त्री बज्राचार्यले लिए शपथ

हेटौँडा । वाग्मती प्रदेश सरकारका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार अपराह्न मकवानपुरको हेटौँडामा आयोजित एक समारोहबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई नेपालको संविधानको … पूरा पढ्नुहोस् »

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। जसको प्रभावले … पूरा पढ्नुहोस् »

‘उद्यमी-व्यवसायीको घर, कार्यस्थलमा छापा मार्ने काम गतिलो होइन !‘

काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले उद्योगी व्यवसायीको घर र कार्यालयमा छापा मार्नु ठीक नभएको बताएका छन् । सोमबार बिहान पूर्वका प्रतिष्ठित औद्योगिक घराना देवनारा मुन्दडाको घरमा प्रहरीले छापा मारेको थियो … पूरा पढ्नुहोस् »

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको छ । महासचिव तुलाबहादुर थापाका अनुसार महासंघको परिषद् बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो । ‘भदौबाट आन्दोलन गर्ने निर्णय भएको … पूरा पढ्नुहोस् »

अझै तीन दिन भारी वर्षाको पूर्वानुमान

काठमाडौं । देशका केही स्थानमा अझै तीन दिन (साउन १८–२०) भारी वर्षाको पूर्वानुमान छ । कतिपय ठाउँमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार … पूरा पढ्नुहोस् »

सीएनआई युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन, उत्कृष्ट योगदानकर्तालाई सम्मान

काठमाडौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को आठौँ वार्षिक साधारण सभा काठमाडौंको लाजिम्पाटस्थित होटल र्याडिसनमा सम्पन्न भएको छ। कार्यक्रममा प्रतिष्ठित व्यक्तित्व, सरकारी अधिकारी, कूटनीतिज्ञ, उद्योगी–व्यवसायी तथा देशभरका … पूरा पढ्नुहोस् »

बाल अनलाइन सुरक्षाका लागि नीति, कानुन र समन्वय अपरिहार्य छ : मुख्यमन्त्री बानियाँ

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बालबालिकाको सुरक्षित डिजिटल भविष्य सुनिश्चित गर्न समयानुकूल नीति, प्रभावकारी कानुनी व्यवस्था र सबै सरोकारवालाबीच सुदृढ समन्वय अपरिहार्य रहेको बताएका छन्। ललितपुरको जावलाखेलस्थित प्रदेश … पूरा पढ्नुहोस् »

इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार राति अमेरिकाले इरानमाथि गर्ने तयारीमा रहेको सैन्य आक्रमण तत्कालका लागि रद्द गरेको दाबी गरेका छन् । इरानसँग छिट्टै सम्झौता हुने सम्भावना देखिएकाले … पूरा पढ्नुहोस् »

दुई दिन यी भूभागमा ‘धेरै भारी’ वर्षाको चेतावनी

काठमाडौं । देशका केही स्थानमा अबका दुई दिन (साउन १७–१८) ‘धेरै भारी’ वर्षाको पूर्वानुमान छ । वर्षसँगै ती क्षेत्रमा गेग्य्रान बहाव, बाढीपहिरोको जोखिम हुन सक्ने जल तथा मौसम विज्ञान विभागले … पूरा पढ्नुहोस् »