भियतनामको प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठ सम्मानित

काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठ भियतनामको परराष्ट्र मन्त्रालयद्वारा प्रदान गरिने प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ बाट सम्मानित भएका छन्। मन्त्रालयले प्रमाणपत्रसहित उक्त सम्मान प्रदान गर्दै नेपाल–भियतनाम सम्बन्ध सुदृढ … पूरा पढ्नुहोस् »

पञ्चकन्याका सीपीभीसी पाइप र एसएस ट्यांकीलाई अन्तर्राष्ट्रिय ‘ग्रीन प्रो’ मानक

काठमाडौं । नेपालको अग्रणी औद्योगिक घराना पञ्चकन्या समूहले उत्पादन गर्ने सीपीभीसी पाइप र स्टेनलेस स्टिल ट्यांकीले वातावरण संरक्षण तथा दिगो विकासका क्षेत्रमा प्रदान गरिने प्रतिष्ठित ‘ग्रीन प्रो’ अन्तर्राष्ट्रिय मानक प्राप्त … पूरा पढ्नुहोस् »

शान्ति र सामाजिक सद्भावविना ऊर्जा विकास सम्भव छैन : इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले मुलुकका विभिन्न भागमा पछिल्लो समय देखिएका सामाजिक तनाव र अशान्तिका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । इप्पानले शुक्रबार एक अपील … पूरा पढ्नुहोस् »

बालकोटका जेष्ठ नागरिकहरुको ३ दिने जनै बाट्ने तालिम कार्यक्रम साम्पन्न

भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नं ३ बालकोटमा जेष्ठ नागरिकहरुलाई तीन दिने जनै बाट्ने तालिम कार्यक्रम समापन भयो । उक्त कार्यक्रममा ३५ जना जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो । जनै … पूरा पढ्नुहोस् »

शान्ति र सद्भाव कायम गर्न महासंघको अपिल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विगत केही दिनदेखि सुनसरीको कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लाहरूमा देखा परेको अशान्त वातावरण र उत्पन्न तनावप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासंघले बिहीबार प्रेस विज्ञप्ति … पूरा पढ्नुहोस् »

सामाजिक सद्भाव कायम राख्न नेपाल उद्योग परिसंघको अपिल

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज र त्यसपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थिति समाधानका लागि नेपाल उद्योग परिसंघ सम्बन्धित सबै पक्षलाई हार्दिक अनुरोध गरेको छ । सदियौँदेखि नेपाल धार्मिक … पूरा पढ्नुहोस् »

जनताको जिउधन रक्षाको पूर्ण प्रत्याभूति गर – नेपाल बार

काठमाडौं । नेपाल बार एसोसियसनले देशभर चुनौतीको रूपमा रहेको शान्ति सुव्यवस्थालाई थप भड्किन नदिई शान्ति सुव्यवस्था कायम गर्न र जनताको जिउधन रक्षाको पूर्ण प्रत्याभूति गर्न सरकारसमक्ष माग गरेको छ । … पूरा पढ्नुहोस् »

बागमती प्रदेश सरकारलाई निरन्तरता दिन कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री बानियाँलाई जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले बागमती प्रदेश सरकारलाई निरन्तरता दिन संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई आवश्यक पहल गर्ने जिम्मेवारी सर्वसम्मत रूपमा प्रदान गरेको छ। … पूरा पढ्नुहोस् »

संस्थापक दिवसमा हुलास स्टिलद्वारा स्वास्थ्य शिविरदेखि डायलाइसिस मेसिन हस्तान्तर

काठमाडौं । हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले आफ्ना संस्थापक तथा प्रख्यात उद्योगपति स्वर्गीय दिवाकर गोल्छाको ७२औँ जन्मजयन्तीको अवसरमा संस्थापक दिवस मनाउँदै देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले … पूरा पढ्नुहोस् »

‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न, एआइ तथा इन्नोभेसनको केन्द्र बन्दै सनवे कलेज

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सफलतापूर्वक सम्पन्न भएको छ। सनवे कलेजले … पूरा पढ्नुहोस् »