अदालतको आदेशपछि पनि डोजर चल्नु गलतः सभापति लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको बताएका छन् । रास्वपाका सांसदलाई प्रशिक्षणपछि पत्रकारसँग कुरा गर्दै सभापति रवि लामिछानेलाई अदालतको आदेशपछि पनि … पूरा पढ्नुहोस् »

भोलिदेखि देशभर ‘सरसफाइ सप्ताह’ मनाइने

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आगामी वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री तथा … पूरा पढ्नुहोस् »

क्यानको वार्षिक साधारणसभा विराटनगरमा सुरु

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभा आइतबारदेखि मोरङको विराटनगरमा सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने सभाको उद्घाटन कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरे । मुख्यमन्त्री कार्कीले … पूरा पढ्नुहोस् »

अल्का हस्पिटलले एकैवर्ष गर्‍यो १ अर्बको कारोबार, सर्जिकल युनिट बनाउँदै

काठमाडौं । उत्कृष्ट सेवा सुविधा दिदै आएको अल्का हस्पिटलले एकै वर्ष करिब १ अर्ब रुपैयाँको कारोबार गरेको छ । हस्पिटलले गत आर्थिक वर्षमा ९७ करोड २० लाख रुपैयाँको कारोबार गरेको … पूरा पढ्नुहोस् »

गोल्याण ग्रुपले जेनजी सहिदका सन्तानलाई ४ लाख ८० हजारको शैक्षिकवृत्ति दिने

काठमाडौं । गोल्याण गुप्रले जेनजी सहिद परिवारका लागि शैक्षिकवृत्ति र स्वास्थ्य बीमाको लागि गरेको प्रतिवद्धता पूरा गरेको छ । पहिलो चरणमा २२ जना सहिदका ३१ बालबालिकालाई शैक्षिकवृत्ति सम्झौता सम्पन्न गरेको … पूरा पढ्नुहोस् »

नेपालसहित आठ देशको सहभागितामा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु

काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित “साउथ एसिया ट्रेड फेयर २०२६” बिहीबारदेखि शुरु भएको छ । बिहीबार मे ७ देखि ११ तारिख … पूरा पढ्नुहोस् »

भाषा दिवसले विविधताभित्रको नेपाली एकतालाई अझ बलियो बनाएको छ : मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भाषिक विविधताको सम्मान गर्दै मातृभाषाको संरक्षण, प्रवर्द्धन र विकास गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्। भाषा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै … पूरा पढ्नुहोस् »

सरकारले थाम्नै नसक्ने प्रतिकार

काठमाडौँ । आतङ्कको जगमा खडा भएको वर्तमान सरकार डरलाग्दो धर्म सङ्कटमा फसेको छ । भदौ २३ र २४ को विध्वंसकारी महाविनाशका सूत्रधार बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री कार्कीलगायतमाथि तीन अर्ब ६२ करोड भ्रष्टाचारको अभियोग

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानास्थलमा तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर भएको छ … पूरा पढ्नुहोस् »

प्रिमियरको उद्यमशील प्रदर्शनीमा विद्यार्थीद्वारा व्यावसायिक योजना प्रस्तुत

काठमाडौं । प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलमा उद्यमशील प्रदर्शनी आयोजना गरी विद्यार्थीको व्यावसायिक अवधारणा तथा योजना प्रस्तुत गरिएको छ । प्रदर्शनी कार्यक्रमले युवा नवप्रवर्तक, उद्योग क्षेत्रका विद्वान तथा अभिभावकलाई एकै … पूरा पढ्नुहोस् »