यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुण्यप्रसाद सिटौला विजयी भएका छन् । पोखरामा यही २७ वैशाखदेखि सुरु भएको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज सम्पन्न … पूरा पढ्नुहोस् »

जापानमा नयाँ भिसा नियम,नेपालीसहित विदेशी साना व्यवसायीहरू गम्भीर संकटमा

काठमाडौं । जापानमा लागू गरिएको नयाँ भिसा नियमका कारण नेपालीसहित विदेशी साना व्यवसायीहरू गम्भीर संकटमा परेका छन् । विशेषगरी साना तथा मध्यम स्तरका रेस्टुरेन्ट, खाद्यान्न आयात तथा खुद्रा व्यवसाय सञ्चालन … पूरा पढ्नुहोस् »

५० मेगावाट क्षमताको ‘मर्स्याङ्दी बेसी जलविद्युत आयोजना’का लागि दिव्यज्योती हाइड्रोपावर र सिटिजन्स बैंकबिच सम्झौता

इश्वर बस्नेत काठमाडौँ । लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको ‘मर्स्याङ्दी बेसी जलविद्युत आयोजना’का लागि लगानी जुटेको छ। दिव्यज्योती हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नेतृत्वमा प्रभु र एनआईसी … पूरा पढ्नुहोस् »

५ अर्ब लागतमा चिसापानीमा बनिरहेको जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउने

काठमाडौं । ५ अर्ब रुपैयाँको लागतमा आइएमई समूहले कैलालीको चिसापानीमा निर्माण गरिरहेको जालपादेवी केबलकार आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । कम्पनीले निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै … पूरा पढ्नुहोस् »

हिमालय स्पोर्ट्स र डीगोमा विश्वकप फुटबल हेर्न पाइने

काठमाण्डौ । एक महिनापछि सुरु हुन लागेको ‘फिफा विश्वकप २०२६’ नेपालमा हिमालय स्पोर्टस् टिभी र डीगो एपमार्फत प्रसारण हुने भएको छ । गत शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपालमा फिफा … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस

काठमाडौं । प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस भएको छ । सोमबारको बैठकमा मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिवेदन पेस गरेका हुन् । चैत २३ गते १५ सदस्यीय समिति गठन … पूरा पढ्नुहोस् »

‘अर्थतन्त्रलाई १०० अर्ब डलरको लक्ष्यमा पुर्‍याउन एनआरएनको लगानी जरुरी’

काठमाडौं । नेपालको अर्थतन्त्र १०० अर्ब डलरको बनाउन गैरआवासीय नेपालीहरूको लगानी भित्र्याउन जरुरी भएको सरोकारवालाहरूले बताएका छन् । त्यसका लागि विद्यमान कानुनी संरचनामा धेरै सुधारको खाँचो रहेको उनीहरूको भनाइ छ … पूरा पढ्नुहोस् »

काठमाडौंमा टर्किस एयरको जहाजमा आगो देखियो, सबै यात्रुको सकुसल उद्धार

काठमाडौं । त्रिभुवन विमानस्थल काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरको जहाजमा आगो देखिएको छ । आगो लागेको देखिएपछि तत्कालै दमकल प्रयोग गरेर निभाइएको छ । बिहान स्तानबुलबाट आएको जहाज ल्यान्ड गर्ने … पूरा पढ्नुहोस् »

संविधान संशोधनको बहसभन्दा पहिले संविधानले दिएको अधिकार कार्यान्वयन र व्यवस्थापन गर्नुपर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । ललितपुरको जावलाखेलस्थित बागमती प्रदेश सुशासन केन्द्रको सभाहलमा आयोजित “संविधान संशोधनमा सङ्घीयता र प्रदेश संरचनाको सवाल” विषयक छलफल कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति … पूरा पढ्नुहोस् »

स्वच्छ बजार र मूल्यमा एकरूपताका लागि महासंघको देशव्यापी सक्रियता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले घोषणा गरेको ‘मूल्य पारदर्शिता सप्ताह’लाई पूर्ण समर्थन गर्दै देशभरका उद्योगी व्यवसायीहरूलाई यस अभियानमा सहभागी हुन आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति … पूरा पढ्नुहोस् »