पर्सामा गुठीको अतिक्रमित जग्गामा बनेका संरचनामा चल्यो डोजर

जनकपुरधाम । पर्साको सखुवा प्रसौनी गाउँपालिका ५ स्थित गण्डक नहरको छेउमा रहेको गुठीको अतिक्रमित ५ बिघा जग्गा खाली गराइएको छ । मधेशका गृह संचार तथा कानुनमन्त्री फकिरा महतोको पहलमा बिहानैदेखि … पूरा पढ्नुहोस् »

थापाथली र गैरीगाउँबाट विस्थापित ६८ परिवार महानगरको सम्पर्कमा

काठमाण्डौं । सरकारले नदी किनारका अनधिकृत बस्ती हटाएपछि विस्थापित भएका ६८ परिवार व्यवस्थापनका लागि महानगरको सम्पर्कमा आएका छन् । महानगरले थापाथली, गैरीगाउँ र सिनामंगलका सुकुम्वासी बस्ती भत्काएसँगै घरबारविहीन भएका ती … पूरा पढ्नुहोस् »

१ हजार सुकुम्वासीलाई आश्रय दिने काठमाडौंका होटलहरूको घोषणा

काठमाडौं । काठमाडौंका होटलहरूले थापाथली लगायत विभिन्न क्षेत्रबाट हटाइएका सुकुम्बासीहरूलाई आश्रय दिन तयार रहेको बताएका छन् । होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टीआर भण्डारी (शंकर)ले थापाथली लगायत विभिन्न जोखिमयुक्त क्षेत्रबाट … पूरा पढ्नुहोस् »

औषधि व्यवसायी संघ भक्तपुरको साधारण सभा सम्पन्न

भक्तपुर । नेपाल औषधि व्यवसायी संघ भक्तपुर जिल्ला शाखाको पाँचौँ तथा छैटौँ साधारण सभा तथा बनभोज कार्यक्रम शनिबार आयोजना गरिएको थियो । संघले सार्वजनिक गरेको कार्यक्रम तालिका अनुसार सभा भक्तपुरको … पूरा पढ्नुहोस् »

गोरखा भूकम्पको एघार वर्ष पूरा

काठमाडौँ । बिर्सन खोज्दा पनि बिर्सन सकिँदैन वैशाख १२ लाई । हरेक वर्ष आउने वैशाख १२ का दिन नेपाली समाज एकैपटक अतीतमा फर्किन्छ । विसं २०७२ को भूकम्पको सम्झनाले एक … पूरा पढ्नुहोस् »

जनताको एक मिनेट पनि खेर नजाओस् : मुख्यमन्त्री बानियाँ

हेटौंडा । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत इन्द्रबहादुर बानियाँ को निर्देशनमा प्रदेशका सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयलाई कर्मचारीहरूको हाजिरी विवरण समयमै पेश गर्न कडाइ गरिएको छ। मुख्यमन्त्री बानियाँको पहलमा … पूरा पढ्नुहोस् »

ओप्पो ए ६ एक्स नेपाली बजारमा सार्वजनिक

काठमाडौँ । ओप्पो ए६एक्स स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरिएको छ । यस फोनको मूल्य ३२ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ । यस मोबाइल किन्दा ग्राहकले विभिन्न सुविधा पाउने … पूरा पढ्नुहोस् »

एसियन थाई फुड्को व्यापार बढ्दो, ६ महिनामा सवा ३ अर्ब कारोबार

काठमाडौं । रमपम, प्रिती र टुपीएमसहित विभिन्न ब्रान्डका खाद्य वस्तु बिक्री गर्ने एसियन थाई फुड्सले चालु आर्थिक वर्षको ६ महिनामा करिब सवा ३ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले … पूरा पढ्नुहोस् »

व्यवसायीमाथिको धरपकड र थुनछेकले निजी क्षेत्रलाई निरुत्साहित बनायो

काठमाडौँ। सरकारले उद्योगी व्यवसायीमाथि गरेको धरपकड र थुनछेकले निजी क्षेत्रलाई निरुत्साहित बनाएको निजी क्षेत्रका छाता सङ्गठनले बताएका छन्। शुक्रबार नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ … पूरा पढ्नुहोस् »

गोल्छा प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न नाइमाको आग्रह

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले वरिष्ठ उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छासँग सम्बन्धित हालका घटनाक्रमप्रति ध्यानाकर्षण भएको जनाएको छ। नाइमाले यस्ता … पूरा पढ्नुहोस् »