सरसफाईको अभियान चलाउने संस्था हो परिष्कृत नेपाल

भक्तपुर । औपचारिक स्थापना २०८० सालमा भएको परिष्कृत नेपाल एउटा समाजिक संस्था जसले विशेषत भक्तपुरको विभिन्न स्थानमा सामाजिक कार्यहरू गरिरहेको छ। “हाम्रो सुर्यविनायक राम्रो सुर्यविनायक” अभियान अन्तर्गत विगत ११० हप्ता … पूरा पढ्नुहोस् »

निर्माणाधिन प्रतिष्ठानको समयमै गुणस्तरका साथ सम्पन्न गर्न क्रियाशील हुनुपर्ने ः गृहमन्त्री लेखक

काभ्रे । गृहमन्त्री रमेश लेखकले काभ्रेको पनौतीमा निर्माणाधिन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन एवम् संरचनाहरू समयमै गुणस्तरका साथ सम्पन्न गर्न निर्माणमा संलग्न सबै सरोकारवाला निकायहरू क्रियाशील हुनुपर्ने बताउनुभएको छ । … पूरा पढ्नुहोस् »

चन्द्रागिरिमा घरको छतबाट खसेर मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा निर्माणाधीन घरको छतबाट खसेर एक कामदारको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–१५ स्थित निर्माणाधीन घरमा रङ लगाउने क्रममा शुक्रबार अचानक खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको … पूरा पढ्नुहोस् »

गट्ठाघर दुर्घटनाको छानबिन गर्न गृहमन्त्री लेखकको महानिरीक्षक कुँवरलाई निर्देशन

काठमाडौं । भक्तपुरको गट्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिएका छन् । गट्ठाघरमा भएको दुर्घटनाबारे दुःख व्यक्त … पूरा पढ्नुहोस् »

भक्तपुरमा रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौँ । भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । बिहीबार अपराह्न काठमाडौँको कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो … पूरा पढ्नुहोस् »

जनैपूर्णिमाका अवसरमा लाग्ने मेलाका लागि सिङ्गारिँँदै गोसाइँस्थान

धुलिखेल । जिल्लाको बनेपा नगरपालिका–६ स्थित धार्मिक पर्यटकीयस्थल गोसाइँस्थानमा साउन शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा लाग्ने मेलाका लागि सो स्थल सिङ्गारिएको छ । बनेपाको बुडोलबाट सडक दायाँबायाँ व्यापारिक चहलपहल … पूरा पढ्नुहोस् »

सुनका गरगहना खरिद गर्ने बहाना बनाई चोरी गर्ने पक्राउ

काठमाडौं । सुनका गरगहना खरिद गर्ने बहाना बनाई चोरी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका ३ पुल्चोक बस्ने ५२ वर्षीया लिना नकर्मी … पूरा पढ्नुहोस् »

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौँ । सिन्धुलीमा बोलेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । आज (बिहीबार) बिहान सिन्धुली तीनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बोलेरो कमलामाई नगरपालिका … पूरा पढ्नुहोस् »

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । बुधबार राति उपचारका क्रममा न्यायाधीश रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल … पूरा पढ्नुहोस् »

चलचित्र निर्देशक दिनेश पौडेललाई पुत्र शोक

काठमाडौँ । उमेर एकाईस बाईस बर्ष हुँदा नहुदै नेपाली चलचित्र क्षेत्रमा त्यो पनि फिल्म निर्देशनमा होमिएका काठमाडौ कोटेश्वर निवासी दिनेश पौडेलको थाप्लोमा ठुलो बज्रपात बजृएको छ । २६ बर्ष उमेरको … पूरा पढ्नुहोस् »