युक्रेनी आक्रमणपछि रुसका ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो

काठमाडौँ । रूस र युक्रेनबीच बढ्दो द्वन्द्वबीच पछिल्लो समय युक्रेनले रूसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ । युक्रेनको बढ्दो आक्रामक गतिविधिका कारण रुसको सिमावर्ती बेलगोरोड क्षेत्रको क्रास्नोयारुज्स्की जिल्लाबाट करिब ११ … पूरा पढ्नुहोस् »

युक्रेनले रसियाको कुर्स्क क्षेत्रको युद्धमा आशिक सफलता पाउदै

काठमाडौ । करिब एक हजार युक्रेनी सेनाहरू रूसको कुर्स्क क्षेत्रको झण्डै २० किलोमीटरसम्म अघि बढेर निरन्तर आक्रमण गरेको घटनाले रुसी सेनालाई चकित पारेको छ । युक्रेनी सेनाको आक्रमणले कम्तिमा दुईवटा … पूरा पढ्नुहोस् »

पानीमा किरा भेटिएपछि अनामनगरमा रहेको किम्ची रेष्टुरेन्टलाई २ लाख जरिवाना गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेष्टुरेन्ट एण्ड फास्ट फुडलाई २ लाख जरिवाना गर्ने निर्णय गरेको छ । गएको शुक्रबार रेष्टुरेन्टको हलमा महानगरपालिकाले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयमा … पूरा पढ्नुहोस् »

साउनको अन्तिम सोमबार- दिउँसोसम्म एक लाख बढि भक्तजनले गरे पशुपतिनाथ दर्शन

काठमाडौं । आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका करिब डेढलाख भक्तजनले दिउँसो भित्र दर्शन … पूरा पढ्नुहोस् »

गैंडाकोटका किसान रिमालले गँड्यौलापालनबाट मासिक दुई लाख आम्दानी गर्दै

नवलपरासी । गैंडाकोटका किसान गोपिचन्द्र रिमालले गँड्यौलापालनबाट मासिक दुई लाख आम्दानी गर्दै आएका छन् । तीन वर्षअघि गैंडाकोट–५ वैकुण्ठपथमा १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन सुरु गरेका हुन् । एक … पूरा पढ्नुहोस् »

चितवनको राप्तीमा बस र ट्रक ठोक्किदा १० यात्रु घाइते

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका-५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् । काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बा प्र०१-००६ख ४७९९ नम्बरको बस र … पूरा पढ्नुहोस् »

मोबाइल लुट्ने तीन नेपालीसहित चारजना भारतमा पक्राउ

हैदराबाद । असुली धन्दामा संलग्न तीन नेपालीसहित चारजनालाई भारतीय प्रहरीले आइतबार पक्राउ गरेको छ । आरोपित नेपालीमा भारतको रानीगन्जमा बस्दै आएका २० वर्षीय निराजन तिरुब र २२ वर्षीय विशाल कुमार … पूरा पढ्नुहोस् »

जुवातास खेलिरहेको अवस्थामा ‘सक्किगोनि’ का प्रहरी इन्स्पेक्टर पक्राउ

काठमाडौं । काठमाडौँ महानगरपालिका–८, गौरीघाटमा जुवातास खेलिरहेको अवस्थामा ‘सक्किगोनि’ का प्रहरी इन्स्पेक्टर पक्राउ परेका छन् । कलाकार आचार्यसहित ११ जना काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । ‘सक्किगोनि’ मा … पूरा पढ्नुहोस् »

बंगलादेशको एटीएममा लुटिने डरले नगदको अभाव

काठमाडौँ । बंगलादेशमा एटीएमहरूमा नगदको अभाव भएको छ। प्रदर्शनकारीले लुटपाट गर्ने डरले धेरैजसो बैंकले एटीएम नै बन्द गरेका छन्, त्यहाँ कुनै पैसा राखिएको छैन । वास्तवमा गत ५ अगस्तमा प्रहरी … पूरा पढ्नुहोस् »

कांग्रेसका नेता एवं शिक्षासेवी कार्कीको १७ औँं स्मृति दिवसमा रक्तदान, झोला एवं शैक्षिक सामग्री वितरण

भक्तपुर । नेपाली कांग्रेसका नेता एवं शिक्षासेवी श्यामबहादुर कार्कीको १७ औँं स्मृति दिवसका अवसरमा बालकोटमा आज आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘अब देशमा केहि हुन्छ’ भन्ने सकारात्मक सन्देश … पूरा पढ्नुहोस् »