पश्चिम नवलपरासीमा व्यावसायिक ड्रागनखेती

नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ड्रागनखेतीमा किसानको आकर्षण बढ्न थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रूपमा सुरु गरेका किसानले अहिले व्यावसायिक ड्रागनखेती गर्न थालेका छन् । वैदेशिक रोजगारका … पूरा पढ्नुहोस् »

सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा डेंगुको सङ्क्रमण पुष्टि

सोलुखुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीका पशी शेर्पा विगतमा लामखुट्टेबाट सार्ने रोगको जोखिममा परेका छैनन् । उनलाई लामखुट्टेको टोकाइबाट रोग लाग्छ र सर्दछ भन्ने जानकारीसम्म छैन।  तर, पछिल्लो दुई वर्षदेखि सल्लेरीमै … पूरा पढ्नुहोस् »

बाँकेको नानापुर क्षेत्र पर्यटकको रोजाइमा पर्दै

बाँके । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित नानापुर क्षेत्र पर्यटकको रोजाइमा पर्दै गएको छ । नेपालगञ्जबाट नजिकै रहेको प्राकृतिक वातावरण, सिद्धिविनायक लायन्स उद्यान र नानापुर घरबास (होमस्टे)ले पर्यटकलाई लोभ्याउने गरेको छ … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरपालिकाको नजिकको सडक भासियो

काठमाडौं । काठमाडौं महानगरपालिकाको नजिकको सडक भ्वाङ परेको छ। काठमाडौं महानगरपालिका कार्यालय अगाडि टुकुचा खोलामाथिको सडक गए राति नै भासिएको स्थानीयले जनाएका छन् । महानगर कार्यालयको अगाडि रहेको तीनधारा मार्गमा … पूरा पढ्नुहोस् »

दिल्लीमा ‘फेक भिसा’ उपलब्ध गराउने नेपाली पक्राउ

भारतको राजधानी नयाँ दिल्लीमा ‘फेक भिसा र्‍याकेट’ चलाएको आरोपमा एक नेपाली पक्राउ परेका छन् । दिल्ली प्रहरीका अनुसार, उनले ‘इजी मनी’ र विदेशमा अझ राम्रो जीवनशैलीको आशा देखाएर मानिसलाई लोभ्याउँदै … पूरा पढ्नुहोस् »

नेपाल बैंक र नेपाल प्रहरी प्रधान कार्यालयबीच सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । साउन २२ गते प्रहरी प्रधान कार्यालयमा भएको सम्झौतामा नेपाल बैंक … पूरा पढ्नुहोस् »

चालक दलको कमजोरीका कारण एयर डाईनेष्टीको हेलिको प्टर दु*र्घ टना – उड्डयन प्राधिकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले चालक दलको कमजोरीका कारण एयर डाईनेष्टीको हेलिकोप्टर दुर्घटनामा परेको बताएका छन् । आज (बिहीबार) अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उनले … पूरा पढ्नुहोस् »

शिवपुरीमा हेलिकप्टर दुर्घटना, हेलिकप्टर क्याप्टेन अरुण मल्ल र अन्य ४ जना चिनिया नागरिकको मृत्यु

काठमाडौँ । नुवाकोटको शिवपुरी स्थित गुर्जे भञ्ज्याङ्मा हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। । आज (बुधबार) काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज दुर्घटना … पूरा पढ्नुहोस् »

४ एआईजीको सरुवा,सीआईबीमा थापा

काठमाडौं । नेपाल प्रहरीका ४ अतिरिक्त महानिरीक्षकको सरुवा भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा दीपक थापा, उपत्यका प्रहरी कार्यालयमा किरण बज्राचार्य, प्रदेश समन्वय विभागमा … पूरा पढ्नुहोस् »

मच्छेगाउँमा भदौ १४ र १५ गते राष्ट्रिय लाखे नाच महोत्सव

काठमाडौं । यसपालीको राष्ट्रिय लाखे नाच महोत्सव भदौ १४ र १५ मा गरिने भएको छ । नेपाल सांस्कृतिक कला मन्दिर,मच्छेगाउँले चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँमा हरेक बर्ष आयोजना गर्दै आएको राष्ट्रिय लाखे … पूरा पढ्नुहोस् »