झोलुङ्गे पुलको प्रयोग गरी सुस्तामा विद्युतीकरण गरिँदै

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित तीन सय ५० घरधुरी रहेको नारायणी पारी सुस्तामा विद्युत् प्रसारण लाईन विस्तार हुने भएको छ । एक हजार पाँच सय ७१ मिटर लामो … पूरा पढ्नुहोस् »

पत्रपत्रिकाको वर्गिकरणको नतिजा चित्त नबुझी प्रेस काउन्सिलमा सामुहिक उजुरी दर्ता

श्री अध्यक्षज्यु प्रेस काउन्सिल नेपाल सञ्चारग्राम, काठमाडौं विषयः पत्रपत्रिकाको वर्गिकरण नतिजा सम्वन्धमा । उपरोक्त सम्वन्धमा प्रेस काउन्सिल नेपालले यही २०८१ साउन १८ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को पत्रपत्रिका … पूरा पढ्नुहोस् »

गुल्मीमा पहिरोमा परेर चार जनाको मृत्यु

गुल्मी । गुल्मीको मुसिकोटमा सोमबार रातिदेखि परेको अविरल वर्षासंगै आएको पहिरोमा पुरिएर चार जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका वडा नं- १ बिसौनामा पहिरोले २ वटा घर पुरिँदा ४ … पूरा पढ्नुहोस् »

गएरातिदेखिको लगातारका वर्षाका कारण उपत्यकाका तिनैवटा जिल्ला जलमग्न

काठमाडौँ । गएरातिदेखिको लगातारका वर्षाका कारण उपत्यकाका तिनैवटा जिल्ला जलमग्न बनेको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको हो । निरन्तरको वर्षाले काठमाडौँ उपत्यका भएर बग्ने खोला, नदीमा … पूरा पढ्नुहोस् »

कैलालीमा वन मासिनेक्रम बर्सेनि बढ्दै

गोदावरी (कैलाली)। पछिल्लो समयमा विभिन्न नाममा कैलालीको वन क्षेत्र घट्दै जान थालेको छ । व्यक्ति विशेष, मुक्त कमैया, बाढीपीडित, सुकुम्बासी, पहिरोपीडितका नाममा तथा संस्थागत रूपमा वन क्षेत्र अतिक्रमण हुन थालेपछि … पूरा पढ्नुहोस् »

मान्छेलाई आक्रमण गर्ने बाघ खोज्न ड्रोन र हात्तीको प्रयोग

चितवन । मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्न ड्रोन र हात्तीको प्रयोग गर्ने तयारी गरिएको छ । आज बिहान नारायणगढस्थित मानवबस्ती नजिक नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघलाई नियन्त्रण … पूरा पढ्नुहोस् »

स्वयम्भूमा भोलिदेखि एक महिना जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । स्वयम्भूमा भोलि सोमबारदेखि एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्व सम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदा स्थलमा … पूरा पढ्नुहोस् »

बागमती नदी किनारमा पुरुषको शव भेटियो

काठमाडौं । ललितपुर महानगरपालिका–३१ को वडा कार्यालय नजिक बागमती नदी किनारमा शव भेटिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार अन्दाजी ४०,४२ वर्षको पुरुषको शव … पूरा पढ्नुहोस् »

बाढी,पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५० जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शनिबार दिउँसोसम्म १ सय ५० जनाको मृत्यु भएको छ । बाढी, पहिरो … पूरा पढ्नुहोस् »

अनिरुद्धाचार्य महाराजले शनिबारदेखि पशुपति कोटिहोममा कथावाचन गर्ने

काठमाडौँ । चर्चित कथावाचक अनिरुद्धाचार्य महाराजले भोलि शनिबारदेखि पशुपतिमा जारी कोटिहोममा कथावाचन गर्ने भएका छन् । मानव सेवा फाउण्डेसनले आयोजना गरेको कोटिहोम महायज्ञमा भारतका लोकप्रिय कथावाचक अनिरुद्धाचार्यले श्रीमद्भागवत कथा प्रवचन … पूरा पढ्नुहोस् »