प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा अपराह्न १ः०० बजे बस्ने बैठकमा विभिन्न चारवटा महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार अपराह्न १ बजे पुनः बस्ने भएको छ। ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आइतबार सुरु भएको बैठकमा सबै विषय टुंगिन नसकेपछि सोमबारका लागि पुनः … पूरा पढ्नुहोस् »

बाढी पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ। अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू प्रभावित भएका छन्। सोमबार बिहान ६ः०० बजेसम्मको विवरण अनुसार विभिन्न प्रदेशका प्रमुख सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका … पूरा पढ्नुहोस् »

नाइमा कुम्भ मेलामा टोयोटाको धमाका, ३ लाखदेखि २१ लाखसम्म छुट,दुई नयाँ मोडल सार्वजनिक हुँदै

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्दै टोयोटा नेपालले नाइमा अटो शो २०२६ का लागि विशेष अफर सार्वजनिक गरेको छ। अगस्ट ११ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने … पूरा पढ्नुहोस् »

भृकुटीमण्डपमा नाइमा अटो शोको तयारी तीव्र,नीति संवाददेखि ब्याट्री रिसाइक्लिङसम्म विशेष छलफल हुने

काठमाण्डौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन २६ देखि ३१ (अगस्ट ११ देखि १६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा अटो शो–२०२६ को तयारी तीव्र गतिमा अघि … पूरा पढ्नुहोस् »

भक्तपुरको सुधार गृहमा एक जनाको मृत्यु, आफन्तको प्रदर्शन

भक्तपुरको सुधार गृहमा एक जना पुरूषको मृत्यु भएको छ। आइतबार बिहान करिब ४ बजेतिर सूर्यविनायक नगरपालिका १ सिरूटारमा रहेको एक सुधार गृहमा उपचाररत पुरूषको मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर … पूरा पढ्नुहोस् »

सरकार, न्यायालय र पार्टीको इतर समूहमाथि उठाए गगन थापाले प्रश्न

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको कार्यशैली, पार्टीको आन्तरिक जीवन र न्यायालयको पछिल्लो आदेशबारे आक्रामक अभिव्यक्ति दिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठकको सुरुमा सभापति … पूरा पढ्नुहोस् »

कपिलवस्तुका पूर्वमेयर सिंह हराएको तीन दिनपछि मृत भेटिए

तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह मृत फेला परेका छन् । सिंहको शव जिल्लाको गोरुसिंगे जंगलमा आइतबार फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख, एसपी मनोहर भट्टले … पूरा पढ्नुहोस् »

फेरि तीन लाख माथि उक्लियो सुनको भाउ

नेपाली बजारमा आज सुन,चाँदीको मूल्य बढेको छ। शुक्रबार तोलामा नौ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच हजार ६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज … पूरा पढ्नुहोस् »

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाण्डौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न स्थानमा वर्षासँगै केही क्षेत्रमा भारी वर्षाको सम्भावना देखिएको छ। भारी वर्षाका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भन्दै … पूरा पढ्नुहोस् »