एमाले कार्यदलको प्रतिवेदनबारे आवश्यक निर्णय केन्द्रीय कमिटीले गर्ने

काठमाडौँ। नेकपा एमालेको दसौँ सचिवालय बैठकले कार्यदलले तयार पारेको प्रतिवेदन स्वीकार गरेको छ। आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले रामबहादुर थापा बादलले पेस गरेको प्रतिवेदन स्वीकार गरेको नेता लेखराज भट्टले … पूरा पढ्नुहोस् »

७३ जिल्लाका ६ हजार १३२ वडामा कांग्रेसको अधिवेशन सम्पन्न

काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत वडा अधिवेशन प्रक्रिया देशभर उत्साहजनक रूपमा अगाडि बढेको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनको पूर्वतयारी स्वरूप जारी … पूरा पढ्नुहोस् »

नवौँ घरजग्गा प्रदर्शनीमा घर–जग्गा खरिदमा आकर्षण

काठमाडौं । चार दिने नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी सम्पन्न भएको छ । प्रदर्शनीको अन्तिम दिनसम्म ७० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेको आयोजकको दाबी छ । नेपाल … पूरा पढ्नुहोस् »

१८ वर्षीय नर्स बनिन् कांग्रेसको क्षेत्रीय प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशनबाट १८ वर्षीय युवती क्षेत्रीय प्रतिनिधिमा चुनिएकी छन् । कालिकोटस्थित सान्नी त्रिवेणी गाउँपालिका–१ को वडा अधिवेशनबाट नर्स पेशामा रहेकी सुनिता सुवेदी क्षेत्रीय प्रतिनिधिमा चयन भएकी … पूरा पढ्नुहोस् »

सरकारलाई राष्ट्रसंघको महासभाको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा(को सचिवालय बैठकले प्रधानमन्त्री बालेन्द्र साह र परराष्ट्रमन्त्री शिशिर खनाललाई संयुक्त राष्ट्रसंघको महासभाको तयारी गर्न नीतिगत निर्देशन दिएको छ । प्रवक्ता जगदीश खरेलद्वारा सार्वजनिक आइतबार बसेको … पूरा पढ्नुहोस् »

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागु गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस)मार्फत सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले … पूरा पढ्नुहोस् »

निःशुल्क कानुनी सहायता विधेयक संसद्‍मा

काठमाडौं । निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले यही असोज २ गते प्रतिनिधिसभामा विधेयक दर्ता गरेकी हुन् । … पूरा पढ्नुहोस् »

राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ

विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन् । मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार आइतबार बिहान बेलबारीबाट पक्राउ परेका हुन् । दाहालविरुद्ध मोरङमा कुनै उजुरी छैन … पूरा पढ्नुहोस् »

टंगालस्थित भाटभटेनी सुपर स्टोर भोलिदेखि पुन: सञ्चालनमा

काठमाडौं । काठमाडौं टंगालस्थित भाटभटेनी सुपर स्टोर असोज ०५ गते सोमबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ । अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङका अनुसार सोमबारदेखि पुनः सञ्चालनमा ल्याउन … पूरा पढ्नुहोस् »

पूर्णबहादुर खड्काले गरे महाधिवेशन बहिष्कारको घोषणा

काठमाडौं । संस्थापनइतर पक्षका नेता पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको जारी महाधिवेशनमा भाग नलिने बताएका छन् । फेसबुकमा एक वक्तव्य जारी गर्दै खड्काले गगन थापा नेतृत्वको कार्यसमितिलाई गैरकानुनी भन्दै जारी महाधिवेशनका … पूरा पढ्नुहोस् »