विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ कार्यक्रम घोषणा गरेको छ। शिक्षामन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रालयमा … पूरा पढ्नुहोस् »

उद्योगी व्यवसायीलाई सरकारले निशाना बनायो, तिनै बने संकटमा राज्यको सहारा

काठमाडौं। राजनीतिमा कहिलेकाहीँ इतिहासले यस्ता विडम्बनापूर्ण पाठ सिकाउँछ, जुन कुनै उपन्यासको कथाभन्दा कम रोचक हुँदैन। रास्वपाको सरकार गठन भएयता निजी क्षेत्रविरुद्ध देखिएको आक्रामक शैली र मुलुकमाथि विपद् पर्दा त्यही निजी … पूरा पढ्नुहोस् »

भोटेकोशी बाढीः पुनःनिर्माणमा दुई तिहाइ खर्च लाग्ने अनुमान

काठमाडौं। गत भदौ १० मा रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको पुनःनिर्माणमा क्षतिको दुई तिहाइ रकम अर्थात ९ खर्ब १२ अर्ब खर्च लाग्ने सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीबाट रसुवा, … पूरा पढ्नुहोस् »

बागमती प्रदेश सभापति बानियाँसहित कांग्रेस नेता–कार्यकर्ताको सहभागितामा बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा दीप प्रज्वलन

काठमाडौं । भोटेकोशी बाढी तथा विभिन्न प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति सम्मान तथा श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेस क्षेत्र नम्बर १ भक्तपुरले चाँगुनारायण मन्दिरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको … पूरा पढ्नुहोस् »

बाढीमा परी निधन भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न दीप प्रज्वलन गरिएको छ। नेपाल विद्युत प्राधिकरणमा र वसन्तपुर दरबार स्क्वायरमा दीप प्रज्वलन गर्दै … पूरा पढ्नुहोस् »

डिजिटल अद्यावधिक नगर्नेहरू पनि कांग्रेस महाधिवेशनमा सहभागी हुन पाउने

काठमाडौं । क्रियाशील सदस्यता डिजिटल अद्यावधिक नगर्नेहरू पनि कांग्रेस महाधिवेशनमा सहभागी हुन पाउने भएका छन्। १५ औँ महाधिवेशनमा सहभागिताका लागि क्रियाशील सदस्यताको अनिवार्य डिजिटल अद्यावधिकको पक्षमा रहेको संस्थापन पक्ष उक्त … पूरा पढ्नुहोस् »

तीन दिनभित्रै चिलिमेमा उद्धार सक्ने तयारी

काठमाडौं ।अधिकतम तीन दिनभित्रै चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार सक्नेगरी काम अघि बढेको छ । पहुँचमार्ग तथा पैदलमार्ग नभएकाले उद्धारमा कठिनाइ भएकाले त्यसको निर्माणका लागि ब्लास्टिङ सामाग्री त्यहाँ पुर्‍याएको … पूरा पढ्नुहोस् »

सडक नै प्रतिक्षालय, सिलिन्डर नै कुर्सी

काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्र परिसरमा सोमबार दिउँसो खाना पकाउने एलपी ग्यास लिनेहरूको लामो लाइन थियो । चर्को गर्मी र तातो घामका बाबजुद रित्तो सिलिन्डर बोकेकाहरूको लामो लाइन थियो … पूरा पढ्नुहोस् »

१.५२ अर्बमा नयाँ कारखाना खोल्दै चण्डिका डिस्टिलरी

काठमाडौं । चण्डिका डिस्टिलरी प्रालिले गत आर्थिक वर्ष २०८२।८३ मा ३८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६३.४० प्रतिशत अर्थात् १४ करोड ९० … पूरा पढ्नुहोस् »

बाढी प्रभावित क्षेत्रको अवलोकनमा पुगे राष्ट्रपति पौडेल

त्रिशूली (नुवाकोट) । राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा पुगेका छन् । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनको क्रममा राष्ट्रपति पौडेल श्री … पूरा पढ्नुहोस् »