भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। १८ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढीका … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । कार्यसम्पादन समितिको शनिबारको … पूरा पढ्नुहोस् »

काठमाडौंसहित यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । देशका केही जिल्लामा आज पनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । वर्षासँगै कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस … पूरा पढ्नुहोस् »

माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

काठमाण्डौं । रसुवामा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरूङभित्र खोजी गर्ने क्रममा आज आइतबार थप दुईवटा शव फेला परेका छन्। लगातार भइरहेको खोजी तथा उद्धार क्रममा थप दुई शव फेला … पूरा पढ्नुहोस् »

कांग्रेस कार्यसम्पादन समितिमा केसीले राखे पार्टी एकताका ५ प्रस्ताव

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेता अर्जुननरसिंह केसीले पार्टी एकताबारेका ५ बुँदे प्रस्ताव राखेका छन्। आज सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको थियो। उनले आफूले राखेका प्रस्तावमाथि गम्भीर विचारविमर्श … पूरा पढ्नुहोस् »

जोहेइरी मोलालाई ‘मिस वर्ल्ड २०२६’ को उपाधि

डोमिनिकन रिपब्लिककी जोहेइरी मोलाले ‘मिस वर्ल्ड २०२६ को उपाधि जितेकी छन् । २४ वर्षीया मोला शनिबार साँझ भियतनामको न्हा ट्राङमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको विजेता बनेकी हुन् । उनले प्रतियोगितामा … पूरा पढ्नुहोस् »

रसुवाको सीडीओ फेरिए

काठमाडौं । रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । यसअघि रसुवामा नरेन्द्र परियार रसुवाका प्रमुख जिल्ला अधिकारी थिए । उनलाई गृह मन्त्रालय तानिएको हो । उनले रसुवाको नेतृत्व सम्हालेको … पूरा पढ्नुहोस् »

रसुवा बाढी पीडितको स्थानान्तरण, जग्गा खोज्न सरकारले बनायो समिति

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढी पीडितका लागि पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारले समिति बनाएको छ। सरकारले बाढीपछि विस्थापित र जोखिममा परेका बस्तीलाई … पूरा पढ्नुहोस् »

वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ले जित्यो मदन पुरस्कार, खरेललाई जगदम्बा–श्री

काठमाण्डौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८२ र जगदम्बा–श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । गुठीले वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ पुस्तकलाई मदन पुरस्कार २०८२ प्रदान गर्ने … पूरा पढ्नुहोस् »

काभा बिच भलिबलमा भावना र सुनिताको जोडीलाई रजत पदक

काठमाडौं । सेन्ट्रल एसिया भलिबल संघ (काभा) बिच भलिबल टुरमा महिलातर्फ नेपालका भावना डाँगी र सुनिता राईको जोडीले रजत पदक जितेको छ । आइतबार भुटानको थिम्पुमा सम्पन्न फाइनलमा यो जोडीले … पूरा पढ्नुहोस् »