पृथ्वी राजमार्ग सञ्चालनमा

बुधबार आएको बाढीका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत धादिङको गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको हो । पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिलो चरणमा … पूरा पढ्नुहोस् »

नेपालको दु:खमा विश्वका नेताको साथ

काठमाडौं । नेपालमा बुधबार आकस्मिक रूपमा रसुवा जिल्लाको भोटेकोशी,त्रिशूली नदीमा आएको बाढीले अन्तर्राष्ट्रिय क्षेत्रको पनि ध्यान तानेको छ । देशको मानवीय क्षतिसँगै आन्तरिक संरचनाहरूमा त गम्भीर क्षति पुग्यो नै, यसका … पूरा पढ्नुहोस् »

ट्रमा सेन्टरमा उपचाररत डंगोलको मृत्यु, २१ जना डिस्चार्ज

काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परी घाइते भएका नुवाकोटको विदुर–१० का ३० वर्षीय महेश डंगोलको उपचारका क्रममा मृत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टरका सूचना अधिकारी शिवकुमार निरौलाका अनुसार … पूरा पढ्नुहोस् »

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश

काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै फाइनलमा पुगेका हुन् । तीन राउण्डको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सूर्य नेपालको १५ करोड सहयोग

काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो। यो रकम प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

नेपाल चेम्बरद्वारा प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको छ । शुक्रबार प्रहरी प्रधान कार्यालय … पूरा पढ्नुहोस् »

अस्ट्रेलियाद्वारा नेपाललाई ५० लाख डलर सहयोगको घोषणा, ३९ अस्ट्रेलियाली नागरिक बेपत्ता

अस्ट्रेलिया सरकारले नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि ५० लाख डलर (५४ करोड ५० लाख रुपैयाँ) को मानवीय सहायता प्याकेज घोषणा गरेको छ । अस्ट्रेलियाली सरकारले यस … पूरा पढ्नुहोस् »

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४ सय ७५ पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममा ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरीका … पूरा पढ्नुहोस् »

रसुवाका सीडीओ भन्छन्- चीनतर्फ ताल फुटेको सूचना आयो, पानीको सतह बढ्न थाल्यो

काठमाडौं । चीनतर्फ पहिरोले जमेको ताल फुटेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले ताल फुटेको सूचना आएको जानकारी दिए । “ताल फुटेको भन्ने सूचना आएको छ । पानीको … पूरा पढ्नुहोस् »

माथिबाट फेरि बाढी आएको सूचना छ, नदीनजिक नजानू – नुवाकोट प्रहरी

काठमाडौं । नुवकोटमा प्रहरीले माइकिङ गर्दै नदीनजिक नजान सर्वसाधारणलाई अनुरोध गरेको छ । रसुवातर्फबाट फेरि बाढीको सूचना प्राप्त भएको जनाउँदै प्रहरीले नदीनजिक नजान भन्दै माइकिङ गरेको हो । “फेरि बाढी … पूरा पढ्नुहोस् »