संसद्‌मा शीर्ष नेता बोल्न छुट्टै समय व्यवस्थापनको तयारी

काठमाडौं । संसद्‌मा शीर्ष नेता बोल्न महिनामा दुईपटक छुट्टै समय व्यवस्थापन गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिमा यसबारे छलफल भएको छ । शीर्ष नेताले विशेष समय … पूरा पढ्नुहोस् »

शक्तिमा आइयो भनेर विपक्षलाई निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले विपक्षलाई निमिट्यान्न पार्छु भन्नेतिर सरकार लाग्न नहुने बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्कीले आफू पावरमा आइयो भनेर अर्को पक्षलाई निमिट्यान्न गराउनेतिर सरकार … पूरा पढ्नुहोस् »

कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय

काठमाण्डौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप गरेको छ। वैशाख १ देखि जेठ २१ गतेसम्म समय दिइएकोमा बढाएर जेठ २८ गतेसम्म पुर्‍याइएको हो। महामन्त्री प्रदीप पौडेल संयोजक … पूरा पढ्नुहोस् »

पोखरा बसपार्कमा डोजर चलाउने तयारीविरुद्ध अल्पकालीन अन्तरिम आदेश

पोखरा । पाँच दशकदेखि विवाद, अतिक्रमण, सट्टापट्टा र राजनीतिक संरक्षणको केन्द्र बन्दै आएको पोखरा बसपार्क क्षेत्रलाई व्यवस्थित बनाउने पोखरा महानगरपालिकाको अभियान निर्णायक मोडमा पुगेको बेला उच्च अदालत पोखराबाट अल्पकालीन अन्तरिम … पूरा पढ्नुहोस् »

वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले भनेका छन्, “विकास र वातावरण एकापसका परिपूरक हुन् … पूरा पढ्नुहोस् »

विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो । दिवसका … पूरा पढ्नुहोस् »

एमालेको १० बुँदे संकल्प पारित

काठमाडौँ । नेकपा एमाले संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा’ कार्यशाला १० बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकिएको छ । प्रस्तावमा पार्टीको संगठित सदस्यता अनलाइन नवीकरणको कार्यलाई … पूरा पढ्नुहोस् »

गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी

काठमाडौं । निवर्तमान गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन गर्न गठित समितिले आगामी सोमबार प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिको पाएको १५ दिनको म्याद यही जेठ १९ गते सकिएपछि पाँच … पूरा पढ्नुहोस् »

इन्डोनेसियामा ७ नेपाली पक्राउ

काठमाडौं । इन्डोनेसियामा सातजना नेपाली पक्राउ परेका छन् । इन्डोनेसियाको सेन्ट्रल जाभा क्षेत्रीय प्रहरीको साइबर अपराध अनुसन्धान निर्देशनालयले उनीहरूलाई पक्राउ गरेको हो । सोलो राया क्षेत्रमा सञ्चालित अन्तर्राष्ट्रिय अनलाइन ठगी … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय अनुशासन समिति बैठकका निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका बाराका जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको बिहीबार बसेको बैठकले बारा जिल्ला सभापति यादवलाई निलम्बन गर्नुका साथै थप … पूरा पढ्नुहोस् »