माघ ३ बाट निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे जानकारी गराइएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र … पूरा पढ्नुहोस् »

नयाँ बानेश्वरमा देउवा पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै भेला

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरूको भेला काठमाडौंको नयाँ बानेश्वरमा बसेको छ। देउवा पक्षका चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्ने पक्षधरको भेला बसेको हो। देउवा पक्षकै ३० केन्द्रीय … पूरा पढ्नुहोस् »

बृहत् रूपमा एकताबद्ध भएर अघि बढ्न कांग्रेस संस्थापनका ३० केन्द्रीय सदस्यको अपिल

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन पक्षीय ३० केन्द्रीय सदस्यले पार्टी नेतृत्वलाई संवाद र सहमति गरी बृहत् एकताबद्ध तरिकाले कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न अपिल गरेका छन् । शुक्रबार बिहान … पूरा पढ्नुहोस् »

वर्तमान सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल

काठमाडौं । ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलतिर ढल्कने छुट नभएको बताएका छन् । मन्त्री अर्यालले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको … पूरा पढ्नुहोस् »

कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्य छुट्टै छलफलमा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूह पार्टीमा देखिएको विवाद समाधानका लागि भन्दै छुट्टै छलफलमा जुटेको छ । सभापति शेरबहादुर देउवा, इतर समूहका नेता शेखर कोइराला तथा … पूरा पढ्नुहोस् »

खेलकुद मन्त्रीलाई अमेरिका आमन्त्रण गरिएको छैन : एनआरएनए अमेरिका

काठमाडौँ । गैरआवासीय नेपाली संघ अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरेको प्रस्ट पारेको छ । एक विज्ञप्ति जारी गर्दै एनआरएनए … पूरा पढ्नुहोस् »

पैसा तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौं । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परे निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता … पूरा पढ्नुहोस् »

सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ सुरु गरेयता … पूरा पढ्नुहोस् »

चुनावको बेला काँग्रेसमा सङ्कट

काठमाडौँ । शीघ्र निर्वाचनको पीडाले थङथिलो भएको मुलुकलाई निकासको राहत दिन अग्रसर हुनुपर्ने प्रमुख प्रजातान्त्रिक दल नेपाली काँग्रेस भित्रै भाँडभैलो भएको छ । कथित जेन्जी विद्रोहमा मर्लान्त आक्रमणको शिकार भएका … पूरा पढ्नुहोस् »

खोला किनारामा २० मिटर खाली छाड्ने फैसलाको पुनरवलोकन रिटमा मिसिल झिकाउने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले खोला किनारामा २० मिटर खाली ठाउँ छाड्ने गरी गरेको फैसलाको पुनरवलोकन रिटमा मिसिल कागज झिकाउने आदेश भएको छ । सर्वोच्चका न्यायाधीशहरू नहकुल सुवेदी, तिल प्रसाद श्रेष्ठ … पूरा पढ्नुहोस् »