हामीलाई सभापति बन्नु छैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति बन्नका लागि आफूहरुले विशेष महाधिवेशनको माग नगरेको स्पष्ट पारेका छन् । बुद्धिजीविहरुसँगको बुधवारको छलफलका क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले … पूरा पढ्नुहोस् »

उन्मादमा नशामा देश बन्दैन : ओली

काठमाडौं । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भत्काएर मात्रै देश नबन्ने बताएका … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

विराटनगर । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । अन्यतर्फ नेकपा उम्मेदवार नै आइनपुगेपछि कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् … पूरा पढ्नुहोस् »

कांग्रेसको विशेष महाधिवेशनको उपसमिति र संयोजक गठन

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरू गठन गरेका छन् । विशेष महाधिवेशनका लागि हालसम्म १८ उपसमिति गठन गरिएकोमा त्यसको संयोजक पनि तोकिएको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसहित चौतर्फी दबाबपछि राजीनामा दिने तयारी गर्दैछन् कुलमान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकको अन्तिमतिर दलमा आवद्ध र चुनाव लड्ने तयारीमा रहेका मन्त्रीलाई राजीनामा दिन अनुरोध गरिन् । वर्तमान सरकारमा दलमा आवद्ध व्यक्ति नै मन्त्री … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा उम्मेदवार चयनमा कांग्रेसका दुवै महामन्त्रीको असन्तुष्टि

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गरेको उम्मेदवार चयनमा पार्टीका दुवै महामन्त्रीले असन्तुष्टि जनाएका छन् । महामन्त्री विश्वप्रकाश शर्माले उम्मेदवार चयनका लागि मंगलबार र बुधबार बोलाइएका कार्यसम्पादन समितिको … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसको संस्थापनले ६ सिट पाउँदा इतर समूह ३ सिटमा सीमित

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा एमाले र जसपा नेपालसँग १८ सिटमा तालमेल हुँदा नेपाली कांग्रेसले ९ सिट भाग पाएको छ । सोही ९ सिटमा पनि पार्टीभित्र भागबण्डा भएको छ । जसअनुसार … पूरा पढ्नुहोस् »

नेपाली काँग्रेसको निकासका लागि भक्तपुरमा अगुवा भेला सम्पन्न

भक्तपुर । नेपाली काँग्रेसको वर्तमान राजनीतिक अवस्थाको निकास विशेष महाधिवेशन नै भएको निष्कर्षसहित अगुवा नेताहरूको विशेष भेला सम्पन्न भएको छ । भेलाले विशेष महाधिवेशनमार्फत नयाँ नीति र सशक्त नेतृत्व चयन … पूरा पढ्नुहोस् »

कानुन मिचेर करिब २९ करोड रकमान्तर

काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था छ । तर उक्त नियमावली विपरीत सरकारले गत … पूरा पढ्नुहोस् »

एमालेले छान्यो राष्ट्रियसभा उमेदवार, लुम्बिनीमा झाँक्री

काठमाडौं । नेकपा (एमाले(ले राष्ट्रियसभा उमेदवार टुंगो लगाएको छ । मधेस प्रदेशबाहेक अन्य प्रदेशमा एमालेले राष्ट्रियसभा उमेदवार टुंगो लगाएको हो । एमालेले कोसी प्रदेशमा रोशनी मेचे, वाग्मतीमा प्रेम दंगाल, गण्डकीमा … पूरा पढ्नुहोस् »