७३ जिल्लाका ६ हजार १३२ वडामा कांग्रेसको अधिवेशन सम्पन्न

काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत वडा अधिवेशन प्रक्रिया देशभर उत्साहजनक रूपमा अगाडि बढेको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनको पूर्वतयारी स्वरूप जारी … पूरा पढ्नुहोस् »

१८ वर्षीय नर्स बनिन् कांग्रेसको क्षेत्रीय प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशनबाट १८ वर्षीय युवती क्षेत्रीय प्रतिनिधिमा चुनिएकी छन् । कालिकोटस्थित सान्नी त्रिवेणी गाउँपालिका–१ को वडा अधिवेशनबाट नर्स पेशामा रहेकी सुनिता सुवेदी क्षेत्रीय प्रतिनिधिमा चयन भएकी … पूरा पढ्नुहोस् »

सरकारलाई राष्ट्रसंघको महासभाको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा(को सचिवालय बैठकले प्रधानमन्त्री बालेन्द्र साह र परराष्ट्रमन्त्री शिशिर खनाललाई संयुक्त राष्ट्रसंघको महासभाको तयारी गर्न नीतिगत निर्देशन दिएको छ । प्रवक्ता जगदीश खरेलद्वारा सार्वजनिक आइतबार बसेको … पूरा पढ्नुहोस् »

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागु गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस)मार्फत सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले … पूरा पढ्नुहोस् »

निःशुल्क कानुनी सहायता विधेयक संसद्‍मा

काठमाडौं । निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले यही असोज २ गते प्रतिनिधिसभामा विधेयक दर्ता गरेकी हुन् । … पूरा पढ्नुहोस् »

राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ

विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन् । मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार आइतबार बिहान बेलबारीबाट पक्राउ परेका हुन् । दाहालविरुद्ध मोरङमा कुनै उजुरी छैन … पूरा पढ्नुहोस् »

पूर्णबहादुर खड्काले गरे महाधिवेशन बहिष्कारको घोषणा

काठमाडौं । संस्थापनइतर पक्षका नेता पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको जारी महाधिवेशनमा भाग नलिने बताएका छन् । फेसबुकमा एक वक्तव्य जारी गर्दै खड्काले गगन थापा नेतृत्वको कार्यसमितिलाई गैरकानुनी भन्दै जारी महाधिवेशनका … पूरा पढ्नुहोस् »

कांग्रेसले ४३ जिल्लाका ३३९६ वडामा गर्‍यो अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आज ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न गरेको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी … पूरा पढ्नुहोस् »

१० महाभारत लडेर आएको हुँ, यत्तिकै ढल्दिन, छाड्दिन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवाद र आफूविरुद्ध भइरहेका भनिएका गतिविधिबाट आफू पछि नहट्ने बताएका छन्। उनले एमाले विभाजन गर्ने वा नेतृत्वमा परिवर्तन ल्याउने प्रयास … पूरा पढ्नुहोस् »

देवानगञ्जमा गोली लागेर निरज यादव घाइते

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्साइमा गोली लागेर एक जना घाइते भएका छन् । शनिबार बेलुका अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय निरज यादव घाइते भएको वडाध्यक्ष सूर्यनारायण पालले जानकारी … पूरा पढ्नुहोस् »