महिन्द्राद्धारा इलेक्ट्रिक ओरिजिन एसयूभी बीई-६ र एक्सईभी ९-ई हेटौंडामा सार्वजनिक
काठमाण्डौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले हेटौँडा तथा क्षेत्रीय बजारको लागि अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयूभीहरू– बीई-६ र एक्सईभी ९-ई सार्वजनिक गरेको छ । हेटौँडा … पूरा पढ्नुहोस् »
















