भर्खरै

निजी क्षेत्रको मनोबल उकास्न महासंघका तीन सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंंघले व्यावसायिक वातावरण सुधारका लागि तीन सुझाव अघि सारेको छ । ललितपुरमा आयोजित कार्यक्रममार्फत महासंघले व्यावसायिक वातावरण सुधारका लागि खाका अघि सारेको हो । महासंघले … पूरा पढ्नुहोस् »

भोटेकोसीमा बेपत्तालाई ‘मृत्युको न्यायिक घोषणा’ गर्न अदालती बाटो कुर्नुनपर्ने

काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीलगायत विपत्ति र प्रकोपमा बेपत्ताका लागि पीडित परिवारले अदालतबाट ‘मृत्युको न्यायिक घोषणा’को लामो बाटो कुर्नुनपर्ने गरी गाँठो फुकाइएको छ । बाढीमा बेपत्ताका लागि मृत्युको न्यायिक … पूरा पढ्नुहोस् »

आज दसैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको आज पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक … पूरा पढ्नुहोस् »

एउटै ‘म्याकडवेल्स’ले नेपाल लिकर्सलाई तीन वर्षपछि नाफामा फर्कायो, सञ्चालन आम्दानी १ अर्ब ४३ करोड

काठमाडौं। मदिरा उत्पादक कम्पनी नेपाल लिकर्स प्रालि तीन आर्थिक वर्षको घाटापछि आर्थिक वर्ष २०८२।८३ मा खुद नाफामा फर्किएको छ। सोही अवधिमा कम्पनीको सञ्चालन आम्दानी १४३ करोड ७० लाख रुपैयाँ पुगेको … पूरा पढ्नुहोस् »

चेम्बर अध्यक्ष र दक्षिण अफ्रिकाका राजदूतबीच भेटवार्ता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत अनिल सुकलालबीच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको … पूरा पढ्नुहोस् »

प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि छलफल जारी

काठमाडौं । संसदीय सुनुवाइ समितिमा विभिन्न देशको लागि प्रस्तावित १३ जना राजदूतको सुनुवाइ सकिएको छ । सोमबारबाट सुरु भएको सुनुवाइ बुधवार सकिएको हो । मन्त्रिपरिषद्को असोज २ गतेको बैठकले १३ … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटीएम सिटीमा १० प्रतिशतसम्म छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले केटीएम सिटीका आउटलेटमा कपडा तथा पहिरन खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। यसका लागि महालक्ष्मी विकास बैंक र फेसन तथा लाइफस्टाइल … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको ४ प्रतिशत लाभांश पारित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औँ वार्षिक साधारण सभाले सेयरधनीलाई ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको २० प्रतिशत लाभांश पारित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको बुधबार सम्पन्न २५औँ वार्षिक साधारण सभाले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश पारित

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको असोज २८ गते बुधबार पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न २८औँ वार्षिक साधारणसभाले आर्थिक … पूरा पढ्नुहोस् »