भर्खरै

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले नेत्रहीन महिला संघ नेपालका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत रोटरी क्लब अफ हिमालयन गल्फर्स सँगको सहकार्यमा आइतबार … पूरा पढ्नुहोस् »

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन, समस्या परे फोन गर्न सकिने

काठमाडौं । उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन र आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति … पूरा पढ्नुहोस् »

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा केसी

काठमाडौं । विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बैठकले केसीलाई नियुक्त गरेको हो । उनी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष हुन् । … पूरा पढ्नुहोस् »

नेपालको अनुमतिविना नै भारत–चीनले लिपुलेकमार्फत सुरु गरे सीमा व्यापार

काठमाडौं । नेपालको लिपुलेक हुँदै भारत र चीनबीच हुने सीमा व्यापार ६ वर्षको लामो अन्तरालपछि पुनः सुरु भएको छ । भारत–चीन व्यापार संघ पिथौरागढका अध्यक्ष जीवनसिंह रोंकेलीको नेतृत्वमा २० सदस्यीय … पूरा पढ्नुहोस् »

नयाँ गठबन्धनले एमालेमा रडाको

काठमाडौँ । साउन ९ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच प्रदेश सत्ता गठबन्धन गर्ने सहमति गरेसँगै एमालेमा भाँडभैलो जारी … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको नाफा साढे २२ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा नाफा, ईपीएस सहितका अधिकांश … पूरा पढ्नुहोस् »

नबिल बैंकको नाफा साढे ३३ प्रतिशत बढ्यो, अधिकांश सूचकमा चमक

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा नाफा सहितका अधिकांश सूचकमा उल्लेख्य … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित, झण्डै ५ अर्ब ७ करोड नाफा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार बैंकको नाफा, प्रतिशेयर आम्दानी सहित वितरणयोग्य मुनाफामा समेत वृद्धि भएको देखिएको … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको खुद नाफा ६३ करोड

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षमा ६२ करोड ९९ लाख रूपैयाँ खुद नाफा गरेको छ । चौथो त्रैमास अन्त्यको वित्तीय विवरण सार्वजनिक गर्दै महालक्ष्मी विकास बैंकले अघिल्लो आवको … पूरा पढ्नुहोस् »

भारतीय अभिनेता प्रदीप रावतको निधन

भारतीय चर्चित अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। ब्लड क्यान्सर (रक्त क्यान्सर) पुनः बल्झिएपछि मुम्बईमा उपचाररत रहेका रावतको मंगलबार निधन भारतीय संचारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ। रावतका … पूरा पढ्नुहोस् »