टी–२० विश्वकपअघि नेपालले श्रीलंका र भारतमा तयारी गर्ने

काठमाडौं । आगामी महिनादेखि सुरु हुने आईसीसी टी–२० विश्वकपअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंका र भारतमा तयारी तथा अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार दुई … पूरा पढ्नुहोस् »

मनोनयन दर्ताबाहेक बाँकी तालिका भोलिका लागि सारियो

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका निम्ति उमेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका बुधबार (पुस ३०)का लागि सारिएको छ । नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिका संयोजक वरिष्ठ … पूरा पढ्नुहोस् »

भागबन्डाका लागि वार्ता गरेका होइनौं : विशेष महाधिवेशन पक्षधर

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले आफूहरू भागबन्डाका लागि वार्ता समिति बनाएर अघि नबढेको स्पष्टीकरण दिएको छ । महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक सुवास पोखरेलले नेताहरूले संस्थापन पक्षसँग वार्ता … पूरा पढ्नुहोस् »

नबिल बैंकको एकचालीसौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नबिल बैंक लिमिटेडको एकचालीसौं वार्षिक साधारणसभा पुस २८ गते सम्पन्न भएको छ। सभा बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो। उक्त सभाले गत आर्थिक वर्ष २०८१।८२ को … पूरा पढ्नुहोस् »

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २९औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजे बसेको २९औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । सभाले … पूरा पढ्नुहोस् »

सुनको मूल्य तोलामा दुई लाख ७६ हजार ५०० रुपैयाँ

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । मंगलबार सुनको मूल्य तोलामा १८ सय … पूरा पढ्नुहोस् »

निगालो होटलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं। निगालो होटल लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ … पूरा पढ्नुहोस् »

इक्यानको अध्यक्षमा पौडेल

काठमाडौं । शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान)को २०औँ साधारणसभाबाट लक्ष्मण पौडेल ‘एन्ड्रियुको नेतृत्वका नयाँ कार्यसमिति निर्वाचित भएको छ । सोमबार (पुस २८) राति सम्पन्न निर्वाचनमा संस्थाको प्रथम उपाध्यक्षमा वासुदेव दाहाल, … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशनमा मध्यान्ह १२ बजे निर्वाचन कार्यक्रम सार्वजनिक गरिने

काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा मंगलबार (आज) मध्यान्ह १२ बजे निर्वाचन कार्यक्रम सार्वजनिक हुँदैछ । पार्टीको निर्वाचन समितिका प्रमुख सीताराम केसीले केहीबेरमै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने … पूरा पढ्नुहोस् »

हामी एकताबद्ध, परिवर्तित र सबल कांग्रेसको पक्षमा छौँ : पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बाध्यात्मक परिस्थितिका कारण हुन लागेको विशेष महाधिवेशनले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यो … पूरा पढ्नुहोस् »