एन आई सी एशिया बैंकद्वारा ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्मको ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

काठमाण्डौं । एन आई सी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि रू. १० करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्य अनुरुप ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना … पूरा पढ्नुहोस् »

आफैँ दोषी ठहर हुने भएपछि सुशीलाले रोकिन आयोगको प्रतिवेदन

काठमाडौँ । जेन्जी विद्रोहको नाममा सत्ताकब्जा गर्ने बित्तिकै सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको आयोग अलपत्र परेको छ । भदौं २३ र २४ गते भएका घटनाको छानबिन … पूरा पढ्नुहोस् »

आगो नै पहिले लागेको हो

आवधिक निर्वाचन लोकतन्त्रको नवीकरणको कडी हो । कोही पनि लोकतन्त्रवादी ब्यक्ति र लोकतान्त्रिक दल चुनावसँग भाग्नु आवश्यक छैन । तर बारम्बार हुने अनावश्यक चुनावले लोकतान्त्रिक व्यवस्था मात्र होइन सिङ्गो राष्ट्र … पूरा पढ्नुहोस् »

विराटनगर महानगरपालिका शीर्ष बन्दा पुछारमा काठमाडौं महानगरपालिका

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा मोरङको विराटनगर महानगरपालिका शीर्ष स्थानमा रहेको छ । सो महानगरले चालु आर्थिक वर्षमा ७८.११ प्रतिशत अङ्क प्राप्त गरी प्रथम स्थानमा … पूरा पढ्नुहोस् »

शिवम् सिमेन्टको दोस्रो त्रैमासमा उल्लेखनीय नाफा वृद्धि

काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमासमा उल्लेखनीय नाफा वृद्धि गरेको छ । कम्पनीको खुद नाफा ५२८.५२ प्रतिशतले बढेर ३५ करोड ७० लाख ६४ हजार रुपैयाँ … पूरा पढ्नुहोस् »

सात महिना सरकारले उठायो ६ खर्ब ६४ अर्ब राजस्व

काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०८२।८३ को माघ महिनासम्ममा कुल ६ खर्ब ६४ अर्ब २ करोड ५१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण … पूरा पढ्नुहोस् »

पूर्वराजा शाह झापाबाट हेलिकप्टरमा काठमाडौँ आउँदै

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमा काठमाडौँ आउने भएका छन् । यसअघि उनी बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने भनिएको थियो । तर, मौसमको कारण जहाज डिले हुने भएपछि शाहले … पूरा पढ्नुहोस् »

बंगलादेशमा ३५ वर्षपछि पुरुष प्रधानमन्त्री

काठमाडौं । बंगलादेशमा ३५ वर्षपछि कुनै पुरुष प्रधानमन्त्री बन्ने निश्चित भएको छ । सन् १९८८ मा काजी जाफर अहमद प्रधानमन्त्री बनेका थिए । त्यसपछि सन् १९९१ देखि २०२४ सम्म बंगलादेशको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीले राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बस्ने राष्ट्रियसभाको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन पेस गर्ने भएकी छन् ।मध्याह्न १२ः१५ बजे सुरु हुने बैठकमा प्रधानमन्त्रीले उक्त प्रतिवेदन … पूरा पढ्नुहोस् »

समाज रूपान्तरणमा योगदान गर्न चाहनेलाई कांग्रेसमा आबद्ध हुन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले समाज रूपान्तरणमा योगदान गर्न चाहने विभिन्न क्षेत्रमा सक्रिय तथा इच्छुक व्यक्तिहरूलाई पार्टीमा आबद्ध हुन आह्वान गरेको छ । कांग्रेसले पारदर्शिता, जवाफदेहिता र नीतिमा आधारित राजनीति अवलम्बन … पूरा पढ्नुहोस् »