बंगलादेशमा जेनजीको सर्वनाक हार, नेपालका रवि, बालेनहरुको हालत के होला ?

काठमाडौं । छिमेकी मुलुक (१५ किमी टाढा) तथा मित्र राष्ट्र बंगलादेशमा जेनजी आन्दोलनबाट दुई तिहाई बहुमतको सरकार ढालेपछि भएको संसदीय निर्वाचनमा आन्दोलनकारीहरुले सर्वनाक हार व्यहोरेका छन् । निर्वाचनमा कुनै एजेण्डा … पूरा पढ्नुहोस् »

आज ‘भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइँदै

काठमाण्डौं । आज ‘भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस । हरेक वर्ष १४ फेब्रुअरीका दिन आज नेपालसहित विश्वभर प्रेमी–प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने गरिन्छ । आफूलाई मन परेका … पूरा पढ्नुहोस् »

ललितपुरमा ट्रक दुर्घटना, चारजनाको मृत्यु

काठमाडौं । ललितपुरमा ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुईजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा शुक्रबार राति प्रदेश–०१–००४ क६२२८ नम्बरको … पूरा पढ्नुहोस् »

चन्द्रागिरीमा पोखराको चर्चित युवा भजन समूहसहित महाशिवरात्रि भजनउत्सव आयोजना हुँदै

काठमाण्डौं । पोखराको चर्चित युवा भजन समूहसहितको महाशिवरात्रि भजन उत्सव चन्द्रागिरी भालेश्वर महादेव मन्दिरमा आयोजना हुने भएको छ । आइतवार महाशिवरात्रिको पावन अवसरमा भालेश्वर महादेव मन्दिर प्राङ्गण, चन्द्रागिरीमा दिनभरि महाशिवरात्रि … पूरा पढ्नुहोस् »

लक्ष्मी इन्टरकन्टिनेन्टलद्वारा ‘ह्युन्डाई एक्स फिफा विश्वकप २०२६ टीएम टेस्ट ड्राइभ अभियान’ सुरु

काठमाण्डौं । ह्युण्डाई नेपालले विश्वकप २०२६ को अवसरमा ‘ह्युन्डाई एक्स फिफा विश्वकप २०२६ टीएम टेस्ट ड्राइभ अभियान’ सुरु गरेको छ । नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. … पूरा पढ्नुहोस् »

जसपा नेपालको घोषणापत्र , संविधान संशोधन गर्न आयोग बनाउने प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष उपेन्द्र यादवले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा सो … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले आइतबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले आगामी आइतबार ९फागुन ३० पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । प्रवक्ता देवराज चालिसेका अनुसार यसपटक … पूरा पढ्नुहोस् »

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उनले त्यसका लागि … पूरा पढ्नुहोस् »

सय सिट पार गर्नुछ, गगन थापालाई प्रधानमन्त्री बनाउनुछ : विनोद चौधरी

नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार विनोद चौधरीले आगामी निर्वाचनमा कांग्रेसलाई सय सिट पार गराउने लक्ष्य रहेको बताएका छन् । उनले अबको लक्ष्य … पूरा पढ्नुहोस् »

तोलामा ३ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाण्डौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ३ हजार रुपैयाँले घटेर ३ लाख ३ हजार ५ सय रुपैयाँ … पूरा पढ्नुहोस् »