‘कुखुरा मर्‍यो भन्दा पनि स्याल पल्कियो’ : महेश बस्नेत

काठमाडौं । एमाले सचिव महेश बस्नेतले उपाध्यक्ष विष्णु पौडेल पक्राउ गरेको प्रति आपत्ति जनाएका छन् । उनले कानुनी राज्यमा तथ्य र प्रमाणको निष्पक्ष परीक्षणपछि मात्र कानुनी प्रक्रिया अगाडि बढ्नुपर्ने बताएका … पूरा पढ्नुहोस् »

आरजुविरुद्धको उजुरी पछि जगाउने गरी तत्कालका लागि ‘मुलतबी’मा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइमा भएको भ्रष्टाचार प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको विषयमा विशेष अदालतको निर्णयपछि मात्र अनुसन्धान गर्ने भएको छ । अख्तियार स्रोतका अनुसार राहदानी … पूरा पढ्नुहोस् »

एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल सुर्खेतबाट पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बताएको … पूरा पढ्नुहोस् »

याडियाले नेपालमा सार्वजनिक गर्‍यो इभी मोटरसाइकल

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडियाले आफ्नो बहुप्रतिक्षित याडिया कनिसलाई नेपालमा सार्वजनिक गरेको छ । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिमार्फत सार्वजनिक गरिएको किनेसले नेपाली … पूरा पढ्नुहोस् »

नबिल स्वच्छ खानेपानी अभियानबाट लाखौं विद्यार्थी लाभान्वित

काठमाडौं । कैलालीको मोतीपुरस्थित राष्ट्रिय नवजागृति माध्यमिक विद्यालयमा खाजा खाने घण्टी बज्नेबित्तिकै अधिकांश विद्यार्थी कक्षाकोठाबाट बाहिर निस्किन्थे । तर उनीहरूको गन्तव्य खेलमैदान हुँदैनथियो । उनीहरु पानीका तिर्खा मेट्नका लागि करिब … पूरा पढ्नुहोस् »

चन्द्रागिरि हिल्सको ‘क्लाउड क्लब गोल्ड प्लस’ योजना सार्वजनिक

काठमाडौं । काठमाडौंको प्रसिद्ध पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्स रिसोर्टले आकर्षक सुविधाहरू समेटिएको ‘क्लाउड क्लब गोल्ड प्लस’ सदस्यता योजना सार्वजनिक गरेको छ । वार्षिक ३४ हजार ९९९ रुपैयाँ (कर बाहेक) शुल्कमा … पूरा पढ्नुहोस् »

बालेन सरकारको निर्णय एक महिना टिकेन,सवारी साधन दर्ता खुला

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको दर्तामा लगाएको रोकलाई आंशिक रूपमा खुकुलो बनाएको छ । विभागले गत जेठ ७ गतेदेखि अनिश्चितकालका लागि सबै किसिमका सार्वजनिक सवारीको दर्ता रोकेकोमा … पूरा पढ्नुहोस् »

प्रतिनिधि टुंगो लगाउन नसक्दा सुरु नै भएन रास्वपाको बन्द सत्र

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनको उद्घाटन सत्र जसरी सफलतापूर्वक सम्पन्न गर्‍यो, त्यहीअनुरूप बन्द सत्र सक्ने छनक देखाएको छैन । सोमबार बिहान ८ः३० बजे सुरु गर्ने कार्यतालिका रहेको … पूरा पढ्नुहोस् »

राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर

काठमाडौं । राहदानी छपाइ ठेक्का प्रकरणमा कारबाहीको माग राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोमबार अख्तियारले १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो … पूरा पढ्नुहोस् »

गृहमन्त्री गुरुङविरुद्ध मानव अधिकार उल्लंघनको उजुरी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ । मानव अधिकार उल्लंघनको आरोपमा उजुरी दर्ता गरिएको हो । सोमबार गुरुङविरुद्ध संयुक्त रूपमा उजुरी दर्ता गराइएको … पूरा पढ्नुहोस् »