अर्थमन्त्रीको तीन दिने भारत भ्रमण स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद्ले अर्थमन्त्री स्वर्णिम वाग्लेको तीन दिने भारत भ्रमण स्वीकृत गरेको छ । विपद्पछिको पुनर्निर्माण लगायत आर्थिक तथा राजनीतिक विषयमा सहकार्यबारे छलफलका लागि अर्थमन्त्री वाग्ले बिहीबार भारत प्रस्थान गर्नेछन् … पूरा पढ्नुहोस् »

संविधान संशोधन गर्न दुवै सदनमा दुईतिहाई बहुमत हुनैपर्ने – सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा नियमावलीको दुई वटा नियमहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित ५ न्यायाधीशको संवैधानिक इजलासले प्रतिनिधिसभा नियमावली २०८३ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा लाभांश घोषणा

काठमाडौँ । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी २०औं वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आज भदौ ३१ गते बुधबार बसेको ५२१औं … पूरा पढ्नुहोस् »

महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजमा अपार्टमेन्ट किन्दा मुक्तिनाथ विकास बैंकबाट कर्जा पाउने

काठमाडौं । मुक्तिनाथ विकास बैंक र गुड कर्मा ग्रुप अफ कम्पनीजबीच महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकलाई सहज आवास कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा … पूरा पढ्नुहोस् »

नेशनल लाइफ इन्स्योरेन्स र नेपाल बैंक लिमिटेडबीच जीवन बीमा सम्झौता

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल बैंकबीच नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूको जीवन बीमा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायव … पूरा पढ्नुहोस् »

साधारणसभा सम्पन्न गर्ने पहिलो बैंक बन्यो कामना सेवा, १५ प्रतिशत लाभांश पारित

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकको साधारणसभा २०८३ साल भदौ ३१ गते आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा सम्पन्न भएको हो। बैंक सञ्चालक समितिका … पूरा पढ्नुहोस् »

भाटभटेनी सुपरमार्केट्समा चिनी ११० रुपैयाँ किलो

काठमाडौं । बजारमा चिनीको मूल्य १४० रुपैयाँसम्म प्रतिकिलो पुगेका बेला भाटभटेनी सुपरमार्केट्सले ११० रुपैयाँ किलो उपलब्ध गराइरहेको जनाएको छ । भाटभटेनीका सीओओ पानु पौडेलले बजारमा चिनीको मूल्य अत्यधिक बढेको गुनासो … पूरा पढ्नुहोस् »

चिलिमेको सुरुङभित्र थप एक शव फेला, बुधबार भेटियो पाँचजनाको शव

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थप एकजनाको शव भेटिएको छ । बुधबार खोज तथा उद्धार टोलीले शव फेला पारेको हो । यससँगै उक्त सुरुङभित्र पाँचजनाको शव भेटिएको नेपाल विद्युत् … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशनका लागि ६५ सय बढी प्रतिनिधि चयन हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि ६ हजार ५२८ प्रतिनिधि चयन हुने बताइएको छ । ललितपुरस्थित केन्द्रीय पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले … पूरा पढ्नुहोस् »

सहकारीका ऋणीलाई ब्याजमा सहुलियत, अब १३ प्रतिशत तिरे पुग्ने

काठमाडौं । सन्दर्भ ब्याज घटाएर सहकारी रजिस्ट्रारको कार्यलयले ऋण असुलीलाई बढाउने भएको छ । कार्यलयले असोज १ गतेबाट लागु हुने गरी सन्दर्भ ब्याज १३ प्रतिशत मात्रै लाग्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »