६६ करोडको आईपीओ ल्याउँदै पिपुल्स इनर्जी, ज्योति क्यापिटल प्रत्याभुतिकर्ता नियुक्त

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) का लागि ज्योति क्यापिटल लिमिटेडलाई प्रत्याभुतिकर्ता नियुक्त गरेको छ । प्रति सेयर १०० रुपैयाँ अंकित … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकद्वारा पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित श्री पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण गरेको छ । बैंकको सालझण्डी शाखामार्फत सम्पन्न कार्यक्रममा बुटवल क्षेत्र प्रमुख हेमन्तबाबु आचार्यले … पूरा पढ्नुहोस् »

बागमतीमा प्रदेश सरकारद्धारा संस्थागत पुनर्संरचना गर्दै कार्यालयहरूको सङ्ख्या कटौती

मकवानपुर । बागमती प्रदेश सरकारले संस्थागत पुनर्संरचना गर्दै कार्यालयहरूको सङ्ख्या कटौती गरिएको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ८ मन्त्रालयहरू मातहतमा १९१ कार्यालयहरू रहने गरी निर्णय य गरेको … पूरा पढ्नुहोस् »

एमालेको १० बुँदे संकल्प पारित

काठमाडौँ । नेकपा एमाले संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा’ कार्यशाला १० बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकिएको छ । प्रस्तावमा पार्टीको संगठित सदस्यता अनलाइन नवीकरणको कार्यलाई … पूरा पढ्नुहोस् »

गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी

काठमाडौं । निवर्तमान गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन गर्न गठित समितिले आगामी सोमबार प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिको पाएको १५ दिनको म्याद यही जेठ १९ गते सकिएपछि पाँच … पूरा पढ्नुहोस् »

इन्डोनेसियामा ७ नेपाली पक्राउ

काठमाडौं । इन्डोनेसियामा सातजना नेपाली पक्राउ परेका छन् । इन्डोनेसियाको सेन्ट्रल जाभा क्षेत्रीय प्रहरीको साइबर अपराध अनुसन्धान निर्देशनालयले उनीहरूलाई पक्राउ गरेको हो । सोलो राया क्षेत्रमा सञ्चालित अन्तर्राष्ट्रिय अनलाइन ठगी … पूरा पढ्नुहोस् »

महामन्त्री धवलशमशेर राणासहित १८३ जनाले छाडे राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणासहित १८३ जनाले पार्टी परित्याग गरेका छन् । उपत्यकामा उपलब्ध पार्टीका केही पदाधिकारी, नेता, केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी, सदस्य एवं कार्यकर्ताहरूले … पूरा पढ्नुहोस् »

यू १९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलोपटक आयोजना हुन लागेको १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जेठ … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय अनुशासन समिति बैठकका निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका बाराका जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको बिहीबार बसेको बैठकले बारा जिल्ला सभापति यादवलाई निलम्बन गर्नुका साथै थप … पूरा पढ्नुहोस् »

कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्दै आएका एकजनाको मृत्यु

काठमाडौं । कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्दै आएका एकजनाको मृत्यु भएको छ । होल्डिङ सेन्टरमा बस्दै आएका ३८ वर्षीय भेषराज दर्जीको मृत्यु भएको हो । उपचार क्रममा बिहीबार दिउँसो उनको मृत्यु … पूरा पढ्नुहोस् »