माछापुच्छ्रे बैंकद्वारा २० मेगावाट क्षमताको ग्रिड आवद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन
काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले कोशी प्रदेशअन्तर्गत सुनसरी जिल्लामा पशुपति इनर्जी प्रालिद्वारा प्रवर्द्धित २० मेगावाट क्षमताको ग्रिड आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन भएको छ। बैंकको एकल लगानीमा सम्पन्न भएको यस … पूरा पढ्नुहोस् »

















