कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । कुमारी बैंकको गौमुल शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बनादेवी बोहराका श्रीमानको दुर्घटनाजन्य निधन पश्चात परिवार सुरक्षा बचत खातासँग … पूरा पढ्नुहोस् »

उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीको छापा

विराटनगर। मोरङ प्रहरीले नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको विराटनगरस्थित घरमा छापा मारेको छ। मुन्दडाको घरमा अवैध सामग्री र स्रोत नखुलेको रकम राखिएको सूचनाको … पूरा पढ्नुहोस् »

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको छ । महासचिव तुलाबहादुर थापाका अनुसार महासंघको परिषद् बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो । ‘भदौबाट आन्दोलन गर्ने निर्णय भएको … पूरा पढ्नुहोस् »

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्न … पूरा पढ्नुहोस् »

अझै तीन दिन भारी वर्षाको पूर्वानुमान

काठमाडौं । देशका केही स्थानमा अझै तीन दिन (साउन १८–२०) भारी वर्षाको पूर्वानुमान छ । कतिपय ठाउँमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार … पूरा पढ्नुहोस् »

सीएनआई युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन, उत्कृष्ट योगदानकर्तालाई सम्मान

काठमाडौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को आठौँ वार्षिक साधारण सभा काठमाडौंको लाजिम्पाटस्थित होटल र्याडिसनमा सम्पन्न भएको छ। कार्यक्रममा प्रतिष्ठित व्यक्तित्व, सरकारी अधिकारी, कूटनीतिज्ञ, उद्योगी–व्यवसायी तथा देशभरका … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२।८३ को समीक्षा, नयाँ आर्थिक वर्ष २०८३।८४ रणनीति, आर्थिक वर्ष २०८२।८३ मा उत्कृष्ट काम गर्ने … पूरा पढ्नुहोस् »

एपिआइएनआइसी फाउन्डेसनद्वारा बागलुङमा सञ्चालित डिजिटल शिक्षा पहलको दीर्घकालीन प्रभाव अवलोकन

बागलुङ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले एपिआइएनआइसी फाउन्डेसन को उदार सहयोगमा बागलुङ जिल्लामा सञ्चालित ‘डिजिटल विभाजन न्यूनीकरण ः सूचना तथा सञ्चार प्रविधि (आइसिटी) मार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण’ नामको परियोजनाको … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईंले सरकारविरूद्ध पुनः आन्दोलन गर्ने

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले वर्तमान राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनः सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन्। काठमाडौँमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले वर्तमान लोकतान्त्रिक भनिने व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोसिएको … पूरा पढ्नुहोस् »

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसले आगामी साउन २४ गते आइतबारका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टीभित्र आगामी महाधिवेशनको तयारी, विधानको व्याख्या र आन्तरिक व्यवस्थापनलाई लिएर दुई धार स्पष्ट … पूरा पढ्नुहोस् »