काठमाडौंको कपनमा खुल्यो ‘करेन्ट मार्ट’को दोस्रो आउटलेट

काठमाडौँ । नेपाली बजारमा हट एण्ड स्पाइसी’ नुडल्स सेगमेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ’करेन्ट नुडल्स’ को उत्पादक संस्था यशोदा फुड्सले आफ्नो रिटेल आउटलेट ’करेन्ट मार्ट’ को काठमाडौं उपत्यकाभित्रको दोस्रो … पूरा पढ्नुहोस् »

के रास्वपाले संविधान संशोधन र प्रदेश खारेज गर्न सक्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुईतिहाइ सिटको हाराहारीमा जित हासिल गरेसँगै देशमा संविधान संशोधनको विषयले व्यापक चर्चा पाएको छ । जेनजी आन्दोलनका क्रममा उठेका … पूरा पढ्नुहोस् »

ग्राहकलाई प्यान र इमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका अनुसार ग्राहक खाताबाट काटिएको करको विवरण ‘आयकर ऐन … पूरा पढ्नुहोस् »

कार्की जाँचबुझ आयोग भदौ २४ को मानवीय र अर्बौंको क्षतिमा मौन

काठमाडौं । जेनजी आन्दोलनका घटना छानबिन गर्न गठित जाँचबुझ आयोग भदौ २४ को घटनामा कारबाही सम्बन्धमा मौन देखिएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले आइतबार फागुन २४ प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

इलाम–१ मा कांग्रेसका निश्कल राई निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावमा इलाम–१ मा नेपाली कांग्रेसका निश्कल राई निर्वाचित भएका छन् । राई १४ हजार ५४३ मतसहित निर्वाचित भएका हुन् । दोस्रो भएका श्रम संस्कृति पार्टीका विनोद … पूरा पढ्नुहोस् »

ट्रान्क्युलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा

नेपालको अग्रणी स्पा तथा वेलनेस सेन्टर ट्रान्क्युलिटी स्पाले लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय शहर भैरहवास्थित सिद्धार्थ भिलासामा आफ्नो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । द सोल्टी काठमाडौं, र्‍याडिसन होटल, रोयल … पूरा पढ्नुहोस् »

११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा चन्द्रागिरि साकोसद्धारा महिला स्वास्थ्य शिविर

काठमाडौं । ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले ‘महिला स्वास्थ्य शिविर’ सुरु गरेको छ। संस्थाको महिला सशक्तिकरण उपसमितिको आयोजनामा आजदेखि सुरु भएको उक्त … पूरा पढ्नुहोस् »

प्रत्यक्षतर्फ चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा प्रत्यक्षतर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ । चार निर्वाचन क्षेत्रको मतगणनाको अन्तिम नतिजा आउन बाँकी छ । गोरखा–१, संखुवासभा, इलाम–१ र … पूरा पढ्नुहोस् »

भारतलाई आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि

काठमाडौं । भारत र श्रीलंकाको संयुक्त आयोजनामा यस वर्ष सम्पन्न आईसीसी ट्वान्टी–२० विश्वकप विश्वकपको इतिहासमा सबैभन्दा धेरै शतक प्रहार भएको संस्करण बनेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा घरेलु … पूरा पढ्नुहोस् »

समानुपातिकतर्फ जाजरकोटमा कांग्रेस पहिलो

जाजरकोट । जाजरकोटमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । सार्वजनिक मतपरिणामअनुसार कांग्रेसले १७ हजार २०७ मत प्राप्त गरेको छ । नेकपा (एमाले)ले १६ हजार … पूरा पढ्नुहोस् »