छोरीको जन्मदिनमा नेशनल लाइफको बीमा पोलिसी

काठमाडौं । पछिल्लो समय जन्मदिन, विवाह, व्रतवन्ध, वर्षगाँठ जस्ता पर्वहरूमा फजूल र देखावटी खर्च गरी महंगो उपहार दिने, अनावश्यक भोजभतेर गर्ने परम्परालाई विस्थापित गर्दै जीवन बीमा पोलिसी उपहार स्वरूप दिने … पूरा पढ्नुहोस् »

नेपाल लाइफको २५औँ वर्षमा ‘पुनर्जागरण योजना’, विलम्ब शुल्कमा १०० प्रतिशत छुट

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५औँ वार्षिकोत्सवको अवसरमा व्यतीत बीमालेखहरू पुनः सक्रिय गराउने उद्देश्यले विलम्ब शुल्कमा छुट योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार वर्तमान आर्थिक कठिनाइका कारण … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दलको नेताको निर्वाचन ११ गते

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचन वैशाख ११ गते हुने भएको छ । सहमहामन्त्री प्रकाश स्नेही रसाइली नेतृत्वको निर्वाचन समितिले आज कार्यतालिका प्रकाशन गर्ने र ११ गते निर्वाचन … पूरा पढ्नुहोस् »

विवादमा तानिएपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण दिएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण दिएका हुन् ।यस्तो छ गुरुङको स्पष्टीकरणमेरो नाम जोडिएको विषयबारे स्पष्टीकरणपछिल्ला दिनमा मेरो … पूरा पढ्नुहोस् »

गृहमन्त्रीसँग सम्बन्धित आरोपहरूमा उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित पछिल्लो प्रकरणको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ। पार्टी प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा गृहमन्त्रीको पदमा बहाल रहँदा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री बालेनले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने

काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) साहले आज विश्वविद्यालय तथा विभिन्न प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार बैठक दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको १४ लाख शेयर सर्वसाधारणका लागि खुला

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयरधनी रविन्द्रमान सिंह प्रधानको स्वामित्वमा रहेको १४ लाख ४४ हजार ८४.९३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैंकले उक्त शेयरको … पूरा पढ्नुहोस् »

१९ अर्ब लागतमा एक सय १० मेगावाटको दुधकोशी पाँचौं आयोजना निर्माण हुने

काठमाडौं । सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ११० मेगावाटको दुधकोशी पाँचौं जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यहाँको माप्य दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ मा आयोजनास्थल रहनेगरी सो … पूरा पढ्नुहोस् »

सिद्धार्थ क्यापिटलले वैशाख २१ गतेदेखि सिद्धार्थ इक्विटी फण्ड–२ बिक्री खुला गर्ने

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले वैशाख २१ गतेदेखि सामूहिक लगानी कोष ‘सिद्धार्थ इक्विटी फण्ड– २ को इकाई निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित … पूरा पढ्नुहोस् »

गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा सोमबार जारी प्रेस … पूरा पढ्नुहोस् »